युवा संगठन नेपाल म्याग्दीको अध्यक्षमा काजी सी

२०८० चैत्र ११ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल म्याग्दीको दोश्रो जिल्ला सम्मेलनले काजी सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिती गठन गरेको छ । नेकपाका धौलागिरी ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य विकिरण सीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न सम्मेलनमा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सी, जिल्ला इन्चार्ज उषा सी बिशिष्ट युवाकाे केन्द्रिय सचिव विश्लेषण सी म्याग्दी जिल्ला सेक्रेटरी राम सी , विशेष कमिटि सेक्रेटरी मिन सी ,फिल्टर सी, गोमा सीको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता काजि तथा सञ्चालक रोहित सीले गरेका थिए भने कलाकारले गीत र नाचबाट स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु