समाजवादी व्यवस्था अपरिहार्य

२०८० फाल्गुन १२ गते, शनिबार


काठमाडौँ । अखिल (समाजवादी)का नवनिर्वाचित अध्यक्ष नरेन्द्र सीले नेपालमा समाजवादी व्यवस्था अपरिहार्य भएको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले २३औं राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो उनले दावी गरेका हुन् । अध्यक्ष नरेन्द्र सीले नयाँ संकल्प र योजनासहित ऐतिहासिक महत्वसहित सम्मेलन संम्पन्न भएको बताउँदै विभन्न कालखण्डमा नेपालको विद्यार्थी आन्दोलनले परिवर्तनका लागि महत्वपूर्ण सङ्घर्ष गरेको बताए । उनले अब समाजवादी क्रान्तिका लागि सङ्घर्ष गर्नुपर्ने बताउँदै अबको आन्दोलन समाजवादका लागि भएकोले आफ्नो संगठनको नाम पनि अखिल समाजवादी राखिएको दाबी गरे ।
अध्यक्ष नरेन्द्र सीले नेपालको शिक्षा प्रणाली टाउकोले टेक्ने भएको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निजीकरण भएको र दलालहरूले नियन्त्रणमा राखेको नेपाल कम्युनिष्ट पार्टी यसको भातृ संगठन अखिल समाजवादीले सङ्घर्ष गर्ने बताए उनले अबको नेपालको सम्पूर्ण आन्दोलन समाजवादतिर जानुपर्ने भन्दै सम्पूर्ण युवा तथा विद्यार्थीहरूलाई समाजवादतिर जानको लागि अखिल समाजवादीले त्यसको नेतृत्व गर्ने बताए।
उनले भने- ‘संसारमा विश्वविद्यालयहरू १००० वर्ष अगाडि बनेका थिए। नेपालमा राणाशासन र त्योबेलाका शासकहरूले नेपाली जनताका छोराछोरीहरूलाई शिक्षाबाट वञ्चित गराउन नेपालमा २०१६ मा विश्वविद्यालय खोलेको थियो। जसले गर्दा नेपालको शैक्षिक अवस्थामा अहिले पनि गति लग्न सकेको छैन। अमेरिकन ब्रिटिस र विश्व साम्राज्यवादहरूले नवउदारवादी नीति सार्वजनिक विश्वविद्यालय शिक्षा स्वास्थ्य जस्ता निकाय राज्यको नियन्त्रणमा राख्न दिएनन् । जसले गर्दा नेपालमा अहिले पनि शैक्षिक उन्नति हुन सकेन। विश्वविद्यालय अहिले सर्टिफिकेट छाप्ने मेसिन जस्तो बनेका छन्। शिक्षामा राज्यको कम्तीमा २०% लगानी हुनुपर्दछ नेपालमा १०% जति मात्रै ले शैक्षिक स्तरमा वृद्धि हुन सकेको छैन। नेपालमा नेपालको शिक्षा प्रणाली कोर्स चढाउने र कलास बढाउने मात्र बनेको छ।’
अध्यक्ष नरेन्द्र सीले भने- ‘विद्यार्थीहरूले पढ्दै जाँदा सिप ,श्रम र उत्पादनसँग जोडेर लैजानुपर्दछ। नेपालमा जति पनि पढेलेखेको विद्यार्थीहरूले विदेश जानुपर्ने अवस्था छ । २०२३ को तथ्याङ्क अनुसार नेपालबाट बाहिर पलायन १ लाख १० हजार नेपाली विद्यार्थीहरू छन्। नेपालबाट विद्यार्थीहरू बाहिरिएकै कारण नेपालबाट अरब पैसा बाहिरिएको छ। नेपालका विश्वविद्यालयहरू राजनैतिक भागबण्डा भागबण्डा बनेका छन् विश्वविद्यालयहरू विदेशीहरूले डिजाइन गरेर नेपालमा सञ्चालन नेपालका विश्वविद्यालयहरू राजनीतिक दलको पार्टी कार्यालय जस्तो बनाएका छन्। जसले गर्दा विश्वविद्यालयमा पढेका विद्यार्थीहरूले फिल्डमा राम्रो नतिजा दिन सकेका छैनन् नेपालको विश्वविद्यालय रिसर्च गर्न सकेको छैन । अहिले नेपालको विश्वविद्यालय डकुमेन्टमा सीमित प्राक्टिकलमा शून्य भएको छ। विश्वविद्यालयमा राजनैतिक भागबण्डाको कारण यस्तो अवस्था भएको हो । विद्यालय र विश्वविद्यालयहरू खोजमूलक अनुसन्धानमूलक हुनुपर्छ स्कुलदेखि विश्वविद्यालयसम्म जाँदा चार प्रकारले विभाजन हुनुपर्छ-
१ आधारभूत तहको सिकाइ हुनुपर्छ
२ जीवनयापन गर्नसक्ने अध्ययन हुनुपर्दछ
३ विज्ञान प्रविधिको अध्ययन
४ खोज र अध्ययन अनुसन्धान गर्नसक्ने लेभलको अध्ययन गराउनुपर्दछ।
अनि मात्र नेपाल संसारको एकेडेमी हल बन्ने सम्भावना छ। संसारभरिका मानिसहरू नेपालमा अध्ययन गर्न आउन सक्ने वातावरण हुनेछ संसारको सुन्दर टप टेनमा पर्ने देशमा विश्वको विद्यार्थीहरू अध्ययन अनुसन्धान गर्न आउनुपर्ने सम्भावना भर्चुअल हुनेछ यो सम्पूर्ण कुराहरूलाई दलाल संसदीय व्यवस्थाले दलाल व्यवस्थाले रोक लगाएको छ। दलाल व्यवस्थाको विरुद्ध अखिल समाजवादी संघर्ष गर्नेछ। अहिलेको शिक्षा प्रणाली र राज्य व्यवस्थामा आएको संकट समस्या जनता र व्यवस्था शिक्षा प्रणालीको अन्तरविरोधको विरुद्ध लड्नेछ अखिल समाजवादी ले रचनात्मक का र रिसर्च गर्नेछ।
अखिल समाजवादीले आफैंले रिसर्च गरेर विभिन्न ठाउँहरूमा विद्यालय उद्घाटन गरेको छ। त्यसको उदाहरणहरू धादिङमा विद्यालय बनाएको छ जहाँ ५० जना विद्यार्थीहरु अहिले अध्ययन गरिरहेका छन् । प्रत्येक स्कुल तथा विश्वविद्यालयहरू उत्पादनमूलक श्रममूलक ज्ञान श्रम रम उत्पादन र समृद्धिमुलक हुनुपर्दछ । अहिलेको नेपालको शिक्षा प्रविधि उल्टो छ । टाउकोले टेक्ने गर्दछ त्यसलाई अखिल समाजवादीले सुल्टो पल्टाएर खुट्टाले टेक्ने बनाउन आवश्यक छ। विद्यालय शिक्षा विधेयक संसदमा दर्ता छ । नेपालको संविधानले परिकल्पना गरेको शिक्षा निःशुल्क हुनुपर्ने लेखेको कुरालाई निजी शिक्षाका व्यापारीहरूले षड्यन्त्र गरेका छन्। अहिले ल्याएको नयाँ विधेयक नयाँ बोतलमा पुरानो रक्सी जस्तो हो यो पुरै परिवर्तन हुनुपर्दछ नेपालमा शिक्षा व्यापारको अन्त्य हुनुपर्छ।
नेपालको सबैभन्दा पुरानो हस्पिटल १९४८ मा बनेको वीर हस्पिटल वीर शमशेरको पालामा बनेको हस्पिटलमा आइसीयु छैन, इमर्जेन्सी बन्द छ। मानिसहरू मरेका छन्। कर्मचारीहरू निकालेका छन् , राज्यको लगानी घटाएको छ। भक्तपुरको क्यान्सर हस्पिटल लगायतका देशैभरिका सरकारी हस्पिटलमा माफियाहरूको निजी हस्पिटलसँग मिलेर सार्वजनिक हस्पिटलहरूमा निराशा छाउने र निजी हस्पिटलमा पठाएर मानिसहरू मार्ने अवस्था छ। यो सम्पूर्ण कुरामा नेपालको विद्यार्थी आन्दोलन दलाल पुँजीवादीको विरुद्ध संघर्ष गर्नेछ। यसको नेतृत्व अखिल समाजवादीले गर्नेछ। नेपालका ८० देखि ९० लाख युवा विद्यार्थीहरूले जागरण हुनुपर्नेछ। आफ्नो देश बनाउने हो । देशमा आफ्नै देशमा सिक्ने अध्ययन गर्ने हो , अनुसन्धान गर्ने हो। विदेश सिक्न र रिसर्च गर्न मात्र जाने हो । आफ्नै देशमा राम्रो र विकास गर्नुपर्दछ। नेपालमा समाजवादी राज्य व्यवस्था स्थापना गरी असफल नेपालका काम नलाग्ने असफल नेताहरूलाई परास्त गर्नुपर्दछ। अहिले नेपालमा अँध्यारो सुरुङ अन्तर दिशातिर हिँडेको स्थितिलाई युवा विद्यार्थी जागरुक भएर लड्न आवश्यक छ। राणा शासन पञ्चायती व्यवस्था ,३७ सालको जनमत संग्रह, १० वर्ष जनयुद्ध लडेर २४० वर्षको राजतन्त्र अहिलेको दलाल संसदीय व्यवस्था लगायतका सम्पूर्ण परिवर्तन युवाले गरेका हुन्। अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्थालाई पनि इतिहासको म्युजियममा राखेर नयाँ समाजवादी व्यवस्था निर्माण गर्ने र यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले अखिल समाजवादीले जिम्मेवारी भूमिका निर्वाह गर्नेछ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लब सीले नेपालमा नयाँ समाजवादी व्यवस्था ल्याउने अभियान चलाइरहेका छन्, यो अभियानमा सम्पूर्ण युवा विद्यार्थीहरू बुद्धिजीवीहरू, राजनीतिक दलहरूले साथ दिनुपर्ने आवश्यक छ ।’

उक्त पत्रकार सम्मेलनमा अखिल (समाजवादी) का उपाध्यक्ष ललित सीले २३औं राष्ट्रिय सम्मेलनका निर्णय पढेर सुनाएका थिए । जुन यस प्रकार रहेको छ– ‘हाम्रो गौरवशाली संगठन अखिल (समाजवादी) को ऐतिहासिक २३ औँ राष्ट्रिय सम्मेलन यही २०८० फागुन ६ देखि ९ सम्म काठमाडौँमा भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । फागुन ६ गते काठमाडौँमा हजारौँ विद्यार्थीको ¥याली र वाल्मीकि क्याम्पसमा नेकपाका महासचिव क. विप्लव सीबाट भव्य सभाका बीच सम्मेलनको उद्घाटन भयो । नेकपाका स्थायी कमिटी, पोलिटव्युरो, केन्द्रीय समिति सदस्यहरु, मित्र संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, सहिद वेपत्ता परिवारका आफन्त, शिक्षाविद्, नमुना सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु, संचारकर्मी, सुरक्षाकर्मी तथा प्रतिनिधि पर्यवेक्षक र हजारौँ विद्यार्थीहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न भयो ।
त्रिविको स्मृति हलमा भएको वन्दसत्रमा प्रस्तावित प्रतिवेदन र विधानलाई आयोजक, प्रतिनिधि र पर्यवेक्षकहरुलाई १३ वटा समूहमा विभाजन गरी व्यापक छलफल र सुझावहरुसहित प्रतिवेदन र विधान पारित गरियो ।
ऐतिहासिक २३ औँ राष्ट्रिय सम्मेलनको वन्दसत्रले क. नरेन्द्र सीको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी र १८१ सदस्यीय केन्द्रीय समिति निर्वाचित ग¥यो ।
निर्णयहरु
१) संगठनको नाम अखिल (क्रान्तिकारी) रहेकोमा यो राष्ट्रिय सम्मेलनबाट परिवर्तन गरी अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) र छोटकरीमा अखिल (समाजवादी)राख्ने निर्णय गरिएको छ ।
२) राष्ट्रिय सम्मेलनले संगठनको सम्मेलनमा प्रस्तुत प्रतिवेदन र अखिल (समाजवादी) को विधान २०८० व्यापक छलफल बहस र सुझावहरुसहित एक मतले परित गरेको छ ।
३) संगठनको पदाधिकारीहरु अध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, सचिव ७ र कोषाध्यक्ष १ गरी ११ सदस्यीय जनाको बनाउने निर्णय गरेको छ ।
४) संगठनको झण्डा आयतकार रातो पृष्ठभूमिमा सुनौलो रङको कलम तारा रहने निर्णय गरिएको छ ।
५) संगठनले राष्ट्रिय विद्यार्थी सभा को गठन गर्ने निर्णय गरिएको छ ।
नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरु अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी, सचिव प्रितिमा सी, कपिल सी, मदन सी, अटल सी, प्रकाश सी, प्रकाश सी, नतशा सी, कोषाध्यक्ष बबरजंग सी ।
आयोजक समितिवाट निर्वाचित केन्द्रीय सदस्यहरु– तारा सी, शंकर सी, रमेश सी, डिवि सी, विज्ञान सी, लोकेश सी, अनिल सी, सुवास सी, विवेक सी, विकास सी, निगम सी, ललित एसके सी, उपेन्द्र सी परियार, प्रकास सी पिके, तुलराज सी, पुरन सी, सुरेन्द्र सी, गणेश सी, भुवन सी, ललिजंग सी, रमेश सी विक्रान्त, मेगेन्द्र सी, विनोद सी, कमल सी, प्रमे सी पाण्डु, महेश सी, उपेन्द्र सी रावल, दयाराम सी, यशोदा सी, करिश्मा सी, सुदिप सी, उदयराम सी, धनराज सी, गगन सी, सुवास सी महत, दिनेश सी, डिल्ली सी, हरि सी, दिपेन्द्र सी जैगडी, विनोद सी विष्ट, कमल सी शाही, संग्राम सी, दिपेन्द्र सी सिहं, राजेन्द्र सी खडका, खुमन सी, हरि सी नेपाली, समना सी, पदम सी पराजुली, गोपाल सी, सचिन सी, सुर्य सी, सुमन सी, अशोक सी, जनक सी, सविन सी, प्रजित सी, सरस्वती सी, अनु सी, प्रजिना सी, सागर सी, सागर सी, सुस्मिता सी, रोजी सी, पदम सी नेपाली, धिरेन्द्र सी, मनिष सी ।
राष्ट्रिय सम्मेलनवाट निर्वाचित केन्द्रीय सदस्यहरुः
पूर्वी लुम्विनि
१) शुशिल सी गुल्मी अध्यक्ष
२) फुलमाया सी नवलपुर अध्यक्ष
३) सुनिता सी रुपन्देही कोषाध्यक्ष
४) सरिस्मा रास्कोटी पाल्पा क्याम्पस र जिल्ला उपाध्यक्ष
पश्चिम लुम्विनि
१) पर्शदा सी प्युठान अध्यक्ष
२) विजय सी दक्षिण अर्घाखाची अध्यक्ष
३) समता सी देउखुरी अध्यक्ष
४) रचना सी उत्तर अर्घाखाँची सहसचिव
५) विजय सी पश्चिम कपिलवस्तु अध्यक्ष
६) गणेश सी पु कपिलवस्तु अध्यक्ष
७) शिवजंग सी देउखुरी
पूर्वी जनकपुर
१) रमन सी धनुषा अध्यक्ष मधेश
२) प्रियंका सी सिराहा अध्यक्ष
३) उपेन्द्र सी सप्तरी उपाध्यक्ष
स्ववियु
१) भानु सी वझाङ
२) नविन सी दाङ
३) वविता सी पद्यमकन्या वहुमुखी क्याम्पस
४) सुरेन्द्र सी महेन्द्र वहुमुखी क्याम्पस वाँके
५) मनोज सी दाङ
६) सुवास सी मकवानपुर
७) सुधन सी धौलागिरी
८) सागर सी कालिकोट
धौलागिरी
१) रोहित सी म्याग्दी अध्यक्ष
२) सुमित सी मुस्ताङ अध्यक्ष
पश्चिम जनकपुर
१) राम कविर सी सर्लाही अध्यक्ष
२) सुधा सी सिन्धुली
नारायणी
१) विक्रम सी मकवानपुर व्युरो सदस्य
२) मिनराज सी चितवन पूर्व अध्यक्ष
३) रुजित सी चितवन पश्चिम संयोजक
४) महेश सी चितवन मध्य अध्यक्ष
५) दिलमाया सी मकवानपुर उपाध्यक्ष मध्य सचिव
महाकाली
१) अनिल सी कंचनपुर अध्यक्ष
२) सचिन सी वझाङ अध्यक्ष
३) उत्तरा सी महाकाली व्युरो सदस्य
सेती व्युरो
१) कमलेश सी कैलाली पूर्व अध्यक्ष
२) लोकेन्द्र सी डोटी अध्यक्ष
३) एकेन्द्र सी अछाम पश्चिम अध्यक्ष
४) विपना सी सेती व्युरो सदस्य
५) वृन्दा जोशी व्युरो सदस्य
६) कमला सी अछाम दक्षिण अध्यक्ष
७) सुरेन्द्र सी कैलाली चुरे जिल्ला अध्यक्ष
दक्षिण कर्णाली
१) प्रखर सी जाजरकोट अध्यक्ष
२) विज्ञान सी डोल्पा अध्यक्ष
३) सागर सी वाँके अध्यक्ष
४) संगिता सी वर्दिया पश्चिम अध्यक्ष
५) कोपीला सी वर्दिया पूर्व अध्यक्ष
६) अशोक सी उत्तर वाँके अध्यक्ष
७) योगेश सी जाजरकोट पश्चिम संयोजक
८) कमला सी जाजरकोट सचिव
मध्य कर्णाली
१) रोशन सी सुर्खेत अध्यक्ष
२) चिन सी मध्यपश्चिम विवि अध्यक्ष
३) गोपीराम सी दैलेख अध्यक्ष
४) हस्त सी कालिकोट पूर्व अध्यक्ष
५) उपेन्द्र सी सुर्खेत उपाध्यक्ष
उत्तर कर्णाली
१) तिर्थ फँडेरा सी हुम्ला अध्यक्ष
मेची व्युरो
१) डिपी सी पूर्वी झापा अध्यक्ष
२) अंकिता सी पश्चिम झापा अध्यक्ष
३) सुमन सी पाँचथर संयोजक
४) उज्वल सी सचिव इलाम
५) निश्चल सी ईलाम उपाध्यक्ष
राप्ती
१) दिपक सी पूर्व दाङ ईन्चार्ज
२) धनु सी रुकुम ईन्चार्ज
३) सिज सी रोल्पा पूर्व अध्यक्ष
४) राकेश सी रुकुम डि १ अध्यक्ष
५) अनिल सी सल्यान अध्यक्ष
६) खुम सी दाङ पूर्व अध्यक्ष
७) चुडामणी सी रोल्पा पश्चिम
८) नविन सी दाङ पश्चिम जिल्ला अध्यक्ष
त्रिवि
१) सतल सी त्रिवि व्युरो सदस्य
२) हेमराज सी त्रिवि अध्यक्ष
३) चिरायु सी क्याम्पस उपाध्यक्ष
४) आदेश सी क्याम्पस सचिव
५) अर्जुन सी क्याम्पस कोषाध्यक्ष
६) प्रेमीता सी पद्मकन्या अध्यक्ष
७) कविन्द्र सी त्रिवि उपाध्यक्ष
उपत्यका
१) समिर सी काठमाडौँ उपाध्यक्ष
२) मनिशा सी काठमाडौँ सचिव
३) राजेश सी काठमाडौँ सहसचिव
४) महेन्द्र सी भक्तपुर उपाध्यक्ष
सिटिइभिटी
१) वालकेश सी सिटिइभिटी उपत्यका अध्यक्ष
२) कल्पना सी सिटिइभिटी उपत्यका सहसचिव
विश्वविद्यालय
१) अजित सी पोखरा सचिव
२) शिशिर सी पोखरा सहसचिव
३) दिपीका सी पुर्वान्चल विवि
पश्चिम गण्डक
१) केश सी कास्की अध्यक्ष
२) चन्द्र सी स्याङ्जा अध्यक्ष
पूर्वी गण्डक
१) भिषण सी गोर्खा अध्यक्ष
२) सनराईज सी तनहुँ अध्यक्ष
३) सुस्मिता सी लमजुङ उपाध्यक्ष
४) अन्जली सी गोर्खा
सगरमाथा
१) निबी शेर्पा ओखलढुंगा
२) महेश सी उदयपुर
कोशी
१) भुवनेश्वर सी मोरङ अध्यक्ष
२) राजु सी सुनसरी अध्यक्ष
पूर्वी ताम्सालिङ्ग
१) सन्तोश सी काभ्रे अध्यक्ष
२) विवेक सी रामेछाप अध्यक्ष
पश्चिम ताम्सालिङ
१) मटी सी रसुवा अध्यक्ष
२) उदेश सी धादिङ अध्यक्ष
३) विवेक सी नुवाकोट अध्यक्ष
छात्रा
१) कलशा शाही सी
२) मनिशा सी क्याम्पस जिल्ला
३) सिर्जना सी ताहाचल क्याम्पस
४) रणु सी क्याम्पस जिल्ला

प्रतिक्रियाहरु