सुन तोलाको ४८ हजार तीन रुपैयाँ

२०७२ पुष ८ गते, बुधबार

काठमाडौं , ८ पुस । नेपाल सुनचाँदी व्यावसायी महासंघले सुनको भाउ बुधबार घटेको बताएको छ । आज सुन तोलाको ४८ हजार तीन रुपैयाँमा कारोबार भइरहेको छ । यो मंगलबारको तुलनामा तोलमा दुई सय रुपैयाँले बढी हो । मंगलबार तोलको ४८ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ । मंगलबार तोलाको ६ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बुधबार ६ सय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु