जनप्रगतीसिल मञ्च जापान गठन

२०७० बैशाख १२ गते, बिहीबार


काठमाण्डौं । देशमा नेकपा -माओवादीले संचालन गरेको राष्ट्रियता जनतन्त्र र जनजिबीकाको आन्दोलनलाई समर्थन र सहयोग गर्ने उद्देस्यले जापानमा रहेका मातृभुमीको स्वाभिमान र जनतन्त्रका पक्षधर प्रवासी नेपाली हरुलाई संगठित गरि नेकपा-माओवादीको नेतृत्वमा देशमा चलिरहेको राष्ट्रिय स्वाभिमानको पक्षमा बिदेशी नाङ्गो हस्तक्षेपको बिरुद्दको आन्दोलनलाई समर्थन सहयोग जुटाउने र आन्दोलन प्रति एक्यबद्गता गर्ने लक्ष्यका साथ जापानमा रहने नेकपा माओवादी समर्थक प्रवासी नेपालीहरुको बैठकले हर्क थापाको अध्यक्षतामा जनप्रगतीसिल मञ्च जापान गठन गर्दै नेपालको माओवादी आन्दोलन प्रति एक्यबद्दता जनाउने निर्णय गरेको छ ।

मञ्चमा बरिष्ठ सल्लाहकारः मोहन खत्री ,सल्लाहकारः शंकर ज्ञावली ,सल्लाहकारः दिनेश डागी ,सल्लाहकारः नर ब. थापा ,अध्यक्षः हर्क थापा ,उपाध्यक्षः भवानी पन्त ,उपाध्यक्षः श्रीमती कालिका के.सि.,महासचिवः रविन्द्र श्रेष्ठ,सचिवः हरि पन्थी ,सह सचिवः विक्रम राज पान्डे ,कोषाध्यक्षः भानु अर्याल ,सदस्यहरुः राम ब. खत्री ,सम्मर बस्नेत ,होम ब. खत्री ,योगेन्द्र खत्री ,मनोज खत्री,किसान थापा,किसान उप्रेति ,खड्क साहानी ,नारायण थापा ,बिष्णु तामाङ्घ,राज कुमार यादव रहेका छन्

प्रतिक्रियाहरु