देशका बिभिन्नस्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं , २३ पुष । मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । ‘काठमाडौं उपत्यकासहितका स्थानमा आज (बुधबार) र भोलि (बिहीबार) वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा भने मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>