समाज

यस्तो बन्दै छ १० वर्षपछि काठमाडौं, कहाँ कसरी गुड्नेछ मेट्रो रेल ?

काठमाडौं,२३ जेठ । प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । पुरातात्त्विक महत्त्वका धरोहरले रूप फेर्नेछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको छ । अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट ९डिपिआर० […]

२०७३ जेष्ठ २३ गते, आईतवार

तृतीय पण्डित सम्मेलन जेठ २८ देखि

काठमाडौँ, २३ जेठ । राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा तृतीय राष्ट्रिय पण्डित सम्मेलन यही जेठ २८ र २९ गते पोखरामा हुने भएको छ । सम्मेलनका लागि पं ठाकुर बरालको संयोजकत्वमा स्थानीय सम्मेलन आयोजक समिति गठन गरिएको छ । यसअघि प्रथम सम्मेलन २०६९ चैत र द्वितीय सम्मेलन २०७१ भदौमा काठमाडौँमा भएको थियो । सम्मेलनले कर्मकाण्डको पद्धतिमा शुद्धता, […]

२०७३ जेष्ठ २३ गते, आईतवार

आज विश्व वातावरण दिवस

काठमाडौँ, २३ जेठ । आज विश्व वातावरण दिवस , प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्नु आजको पुस्ताको कर्तव्य भएको बताएका छन । प्रधानमन्त्री ओलीले विश्व वातावरण दिवसको अवसरमा दिएको सन्देशमा भावी पुस्ताका लागि नभई नहुने हाम्रा अमूल्य र विशिष्ट जीवजन्तु, […]

२०७३ जेष्ठ २३ गते, आईतवार

मधुमल्ला बाढीको उच्च जोखिममा

काठमाडौं, २२जेठ । मोरङको मधुमल्लास्थित बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यसवर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका छन् । बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् । मधुमल्ला–५ स्थित बेतेनीमा बक्राहा खोला बाँध फुटाएर आज बिहान गाउँ पसेको छ । उच्च पहाडी भेगमा भारी वर्षा भएसँगै खोलामा […]

२०७३ जेष्ठ २२ गते, शनिबार

शौचालय गएकी महिलालाई ‘बलात्कार’

काठमाडौं, २२ जेठ । महोत्तरीको फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ । शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको छ । पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए । पक्राउ परेका यादव र बलात्कृत महिला […]

२०७३ जेष्ठ २२ गते, शनिबार

चट्याङ लागेर दुईजनाको मृत्यु, ४ घाइते

काठमाडौं, २२ जेठ । नवलपरासी र दैलेखमा शनिबार दिउँसो परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने अरु चारजना घाइते भएका छन् । चट्याङ लागेर नवलपरासीको नयाँ बेलहानी–६ का ३९ वर्षीय रामबहादुर कुमाल र दैलेखको चामुन्डा–७ जंगलीकी ८ वर्षीया बालिका सरस्वती साईको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर नवलपरासीको बेलहानीमा चारजना घाइते भएका […]

२०७३ जेष्ठ २२ गते, शनिबार

फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण

काठमाडौँ, २२ जेठ । किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको अहिलेसम्मकै सबैभन्दा ठूलो पूर्ण कदको सालिक उर्लाबारीमा निर्माण गरिएको छ । स्थानीयवासी मूर्तिकार मञ्जुल मितेरीले मूर्ति निर्माण गरेका हुन् । मोरङको टाँडीस्थित मिक्लु खोलाबाट ल्याइएको एउटै ढुङ्गाबाट निर्मित उक्त सालिकको तौल दुई टन र लम्बाइ सात फिट छ । सालिक तेह्रथुमको सङ्क्रान्ति बजारमा लगेर राखिने उर्लाबारी–२ […]

२०७३ जेष्ठ २२ गते, शनिबार

गाउँ नै खाली गरेर यार्चागुम्बा खोज्न लेकतिर

काठमाडौँ, २१ जेठ । हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्चागुम्बा संकलनको समय शुरु भएपछि यार्चागुम्बा पाइने विभिन्न जिल्लाका बासिन्दा घरको काम थाँती राखेर लेकतिर लागेका छन् । शिक्षक, विद्यार्थीसमेत लेकतिर गएपछि विद्यालय बन्द भएका छन् । रुकुम जिल्ला आसपास र छिमेकी जिल्लाका मानिस केही डोल्पाको पाटनतिर लागेका छन् भने केही पूर्वी रुकुमको रन्मामैकोटको बुकी पाटन […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

भान्जाले छिनाए मामाको हात

काठमाडौँ, २१ जेठ । संखुवासभा स्याबुन-९ का २६ वर्षीय सन्तोष दाहालले आफ्नै मामा ४२ वर्षीय दिलकुमार तामाङको हात तरवार प्रहार गरि दुई टुक्रा पारिदिएका छन । हिजो घरमा सामान्य विवाद भएपछि रातको १० बजे माइली दिदीका छोरा सन्तोषले मामाको बायाँ हात दुई टुक्रा बनाएका हुन् । घाइते मामालाई उपचारका लागि खाँदबारी अस्पताल भर्ना गरिएको छ […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

नेपाली भूमि मिचेर भारतीय जाँचचौकी

काठमाडौं , २१ जेठ । भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बनाएको छ । वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ । आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आईसीपीको […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार