राजनीति

वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

काठमाडौं, ८ चैत । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ । संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । दिउँसो र रात्रिकालीन समयमा फरक फरक समूहले गस्ती गर्ने गरेका छन् । निकुञ्जको मध्येवर्ती […]

२०७४ चैत्र ८ गते, बिहीबार

कर्मचारी अवकास प्याकेज सरकारका लागि टाउको दुखाइ

काठमाडौं, ८ चैत । निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ । राज्यलाई भार पर्नेगरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो । ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पूरा भएका कर्मचारीका लागि सात वर्षको ग्रेड […]

२०७४ चैत्र ८ गते, बिहीबार

राष्ट्रपतिद्वारा राजीनामा

काठमाडौं, ७ चैत । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीले उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको जनाएका छन् । बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको म्यानमारका सन्चारमाध्यमहरुले जानकारी जनाएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ […]

२०७४ चैत्र ७ गते, बुधबार

गृहमन्त्री बादलको निर्देशन प्रभाबहीन

काठमाडौं, ६ चैत । सार्वजनिक बिदाका दिन चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिन गृह मन्त्रालयले सक्रियता देखाए पनि कारबाहीका लागि कानुन नहुँदा त्यसै छाडिएका छन् । मन्त्रालयले अभियानकै रूपमा शनिबार चलाइएका ८२ वटा सरकारी सावरीसाधन नियन्त्रणमा लिएको थियो । तर, कारबाही गर्न स्पष्ट कानुन नभएको भन्दै आइतबार नै छाडेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी […]

२०७४ चैत्र ६ गते, मंगलवार

वडाअध्यक्ष नै किर्ते कार्यमा संलग्न !

काठमाडौं, ५ चैत । नेकपा एमालेका स्थानीय नेता तथा स्याङ्जा गल्याङ्ग न पा १ मालुङ्गा वडाअध्यक्ष गणेश बस्यालले किर्ते गरेर स्वयंसेवीकाको जागिर खाइदिएका छन् । साविकको मालुङ्गा-९ धाङलिङ्गमा विगत ४/५ महिनादेखि रिक्त रहेको स्वयंसेवीका पदमा स्थानीय आमा समूहको निर्णयबाट फागुन ७ गते शान्ता भण्डारी नियुक्त भएकी थिइन् । तर वडाध्यक्षले किर्ते गरेर स्थानीय विष्णु खनाल […]

२०७४ चैत्र ५ गते, सोमबार

दीपक मनाङेलाई १९२ देशका प्रहरीले खोज्दै

काठमाडौं, ४ चैत । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङे भनिने राजीव गुरुङविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । केही समययता प्रहरीको फरार सूचीमा रहेका मनाङे नेपाल बाहिर लुकेको सूचनाका आधारमा प्रहरीले रेड कर्नर नोटिस जारी गरेको हो । गुण्डा नाइकेको रुपमा चिनिएका गुरुङको नेपालभित्र मात्रै नभएर विदेशमासमेत खोजी […]

२०७४ चैत्र ४ गते, आईतवार

जनप्रतिनिधिहरुको हर्कत : १० लाख लिएर भ्रमणमा निस्किए

काठमाडौं , ४ चैत । दैलेख जिल्लाका जनप्रतिनिधिहरु १० लाख लिएर एक हप्ताको भ्रमणमा निस्किएका छन् । दैलेख भैरवी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहित ३९ जनाको टोली स्थिानिय संरचना सञ्चालन पशुपालानको विषयमा अध्यन गर्ने भन्दै १ हप्ताको भ्रमणमा निस्किएका हुन् । १० लाख रुपैयाँको बजेट छुट्याएर कर्मचारीसहित जनप्रतिनिधि भ्रमणमा निस्किएपछि स्थानियहरुले उनिहरुको चर्काे विराध […]

२०७४ चैत्र ४ गते, आईतवार

शनिबार गुडेका सरकारी गाडी नियन्त्रणमा

काठमाडौं, ४ चैत । ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो । शनिबार चेकिङका क्रममा सवारी पास नलिई चलाइएको सरकारी मोटरसाइकल नियन्त्रण गरेर बग्गीखानातर्फ लैजाँदै ट्राफिक प्रहरी, बग्गीखानामा राखिएको सरकारी गाडी । गृहमन्त्री रामबहादुर थापाले सरकारी […]

२०७४ चैत्र ४ गते, आईतवार

आज कैलाली बन्द

काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले अाज कैलाली बन्दको आह्वान गरेको छ । विवादित मेयर ममताप्रसाद चौधरीको घटनासँग जोडेर अाफ्ना नेता-कार्यकर्ताक गरेर झुट्टा मुद्दा लगाएको भन्दै विरोधस्वरुप नेकपाले बन्दको आह्वान गरेको हो । आज विहानैदेखि जिल्‍लामा यातायात, बजार कलकारखाना पूर्ण रुपमा ठप्‍प छन् । नेकपाका सेती ब्यूरो इन्चार्ज सिकिन्दरले एक विज्ञप्ति निकाल्दै मेयर ममताप्रसाद […]

२०७४ चैत्र ३ गते, शनिबार

यी हुन् आजीवन सुरक्षा पाउने पूर्वपदाधिकारी

काठमाडौं, २ चैत । गृहमन्त्रालयले सुरक्षा थ्रेटका आधारमा पूर्वपदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नयाँ सुरक्षा व्यवस्थाअनुसार, पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पारित गरेको सुरक्षा व्यवस्थालाई गृहले कार्यान्वयनमा ल्याएको हो । गृहले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री÷पूर्वमन्त्रिपरिषद अध्यक्ष, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्रीलाई विशिष्टस्तरमा वर्गीकरण गरी […]

२०७४ चैत्र २ गते, शुक्रबार