स्वास्थ्य / शिक्षा

एसएलसीको नजिता यसै साता अाउने

काठमाडौ, १ असार । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ । लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको […]

२०७३ असार १ गते, बुधबार

शिक्षासम्बन्धी रणनीति तयार गर : राष्ट्रसङ्घ

काठमाडौँ, ३२ जेठ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार समितिले नेपाल सरकारलाई सबैका लागि शिक्षाको सुनिश्चितता गर्न उपयुक्त लगानीको रणनीति तयार गर्नुपर्ने सुझाव दिएको छ । गत महिना नेपालले समितिमा पेस गरेको बालअधिकारसम्बन्धी राष्ट्रिय प्रगति प्रतिवेदनमाथि समितिले शिक्षामा घट्दो लगानीका साथै निजी शिक्षाले निम्त्याएको सामाजिक तथा आर्थिक विभेद र त्यसले शैक्षिक गुणस्तरमा पारेको प्रभावप्रति सचेततापूर्वक चासो देखाउँदै […]

२०७३ जेष्ठ ३२ गते, मंगलवार

आज विश्व रक्तदाता दिवस

काठमाडौ, ३२ जेठ । हरेक रक्तदाता नायक हो भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस मनाईंदैछ । दिवसका अवसरमा नेपालमा पनि सरोकारवाला संघसंस्थाले अन्तरकृया, –याली लगायतका विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैछन् । विश्वभरका रक्तदाताको सम्मान गर्ने उद्धेश्यले रगतको ए बी र ओ समूह पत्ता लगाउने चिकित्सक कार्ल्स ल्याण्डस टिनरको जन्मदिन पारेर हरेक वर्ष जुन १४ का […]

२०७३ जेष्ठ ३२ गते, मंगलवार

‘डी प्लस’ ल्याउनेले मात्र कक्षा ११ पढ्न पाउने

काठमाडौ, ३१ जेठ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले कक्षा ११ मा भर्ना नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषणा शिक्षाविदहरुको छ । अक्षराङ्कन पद्धति लागू भएपति उच्च माध्यामिक तहको भर्ना सम्बन्धमा सुझव दिन गठित समितिले उच्च माध्यामिक शिक्षा परिषदसमइा यस्तो सिफारिस गरेको […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

सार्वजनिक स्थलमा धूमपान गर्नेलाई मुद्दा

काठमाडौँ, ३१ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले २०७२ पुस १ देखि कार्यभार सम्हालेयता जेठ २७ गतेसम्मको अवधिमा कार्यालयले सार्वजनिक अपराधमा ६६१, कालोबजारीमा ३३, खाद्यसम्बन्धी २२, हातहतियारका पाँच र विविध १२ मुद्दा दर्ता गरिएको छ । यो अवधिमा राहदानी बनाउन २२ हजार ५५ जनालाई सिफारिस प्रदान गरेको छ जसअनुसार साधारणतर्फ […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

नेविसंघ महाधिवेशन साउन २३ देखि

काठमाडौं , ३० जेठ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११ औं महाधिवेशन आउँदो साउन २३ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । महाधिवेशन साउन २३ गतेदेखि २५ गतेसम्म हुनेछ । नेविसंघले साउन २२ गतेदेखि नै भृकुटीमण्डप बुकिङ गरेको छ । भृकुटीमण्डपको भाडा वाफत् हरेक दिन २ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने छ […]

२०७३ जेष्ठ ३० गते, आईतवार

आज बालश्रमबिरुद्धको विश्व दिवस

काठमाडौ, ३० जेठ । आज जुन १२ अर्थात बालश्रम बिरुद्धको विश्व दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । उत्पादन तथा आपुर्ति शृंखलामा बालश्रमको अन्त्य गरौ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको हो । सरकारको पछिल्लो सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा ५ देखि १७ बर्ष उमेर समुहका बालबालिकाको संख्या ७७ लाख ७० […]

२०७३ जेष्ठ ३० गते, आईतवार

‘ क्यान्सर रोगबाट बच्न सकिन्छ’

काठमाडौं, २९ जेठ । क्यान्सरका रोगीहरु वृद्धि भइरहेका बेला त्यसको निराकरणका लागि चिकित्सकहरुसँग अन्तरक्र्रिया गरिएको छ । रत्न पुस्तकालय बानेश्वरले क्यान्सर रोगसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिकित्सकहरुले बेलैमा क्यान्सर रोगको उपचार गर्न सुझाव दिएका छन् । उनीहरुले नेपालमै पनि अव क्यान्सर रोगसम्वन्धी वरिष्ठ चिकित्सक र अस्पताल भएकाले वेलैमा उपचार हुनसके यस रोगबाट बच्न सकिने बताए । कार्यक्रममा […]

२०७३ जेष्ठ २९ गते, शनिबार

धर्म परिवर्तन गराउन लगाउने सात पक्राउ

काठमाडौँ, २८ जेठ । विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न लगाउने दुई प्रधानाध्यापकसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलन […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

जनक शिक्षाको चरम लापरबाही, अझै ५८ लाख थान पुस्तक अपुग

काठमाडौ, २८ जेठ । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन् । केन्द्रले चालू शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ। शिक्षा विभागले तोकेको पाँच र आफैले तोकेको एक गरी ६ पटक […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार