कला तथा साहित्य

कलामा भोजराज

नेपाल कला र संस्कृतिमा निकै धनी रहेको छ । हाम्रा कला र संस्कृतिले विश्वव्यापी रुपमा थुप्रै चर्चा परिचर्चा पाएका छन् । यही धर्ती नेपालमा साहित्य क्षेत्रको कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाले महाकविको सम्मान पाए । बालकृष्ण समले नाट्य सम्राटको उपाधि पाए ,कवि लेखनाथ पौडेलले शिरोमणिको उपाधि पाए भने सिद्विचरण श्रेष्ठले युगकवि र शम्भुप्रसाद ढुंगेलले आँशु […]

२०७१ मंसिर १ गते, सोमबार

हिमालयको जन्मकथा र विकाश – डा. हेमराज कोइराला

लत्रेको माथ देखि पदतक हिमको स्वच्छ सेतो उपर्ना मोतिका हार जस्ता थरि थरि उरमा झल्झलाकार झर्ना फुस्रो धुस्सा समान कमल जघनमा फूस्फूसे मेघजाल देख्दै आर्स्चर्यलाग्दो अटल चहकिलो धन्य हाम्रो हिमाल -लेखनाथ पौडेल हिमालको सौदर्य बाट मनग्गे प्रभावित भएर हाम्रा कवि शिरोमणी श्री लेखनाथ पौडेल ज्यू ले लेख्नुभएका पंतिहरू हुन यी । वास्तवमा यो पृथ्वी को […]

२०७१ कार्तिक २२ गते, शनिबार

लेखक–साहित्यकारले परिचयपत्र पाउने

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ ।मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ […]

२०७१ कार्तिक १६ गते, आईतवार

मृत्युदण्ड पाएकी रेहानाले आमालाई लेखेको चिठी विश्वभर चर्चित

काठमाडौं। अन्तराष्ट्रिय स्तरबाट बचाउनका लागी धेरै प्रयास भए पनि २६ बर्षिया इरानी महिला रेहाना जब्बारीलाई मृत्युदण्ड दिइयो । बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली व्यक्तिलाई हत्या गरेको आरोपमा करिब सात बर्ष जेल काटेपछि उनलाई गत अक्टोबर २५ मा फांसीमा झुण्डाइयो । आत्मरक्षाका लागी हत्या गरेको दावी गरे पनि उनको पक्षमा सुनुवाइ भएन । रेहानालाई माफि […]

२०७१ कार्तिक १२ गते, बुधबार

महाकवि देवकोटाको जन्मजयन्ती मनाइदैं

काठमाडौं, ६ कार्तिक । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्मजयन्ती विदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको विक्रम संवत १९६६ कात्तिक २७ गते आमावश्य तिथि लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराका रुपमा काठमाडौंको डिल्लीबजारमा जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु […]

२०७१ कार्तिक ६ गते, बिहीबार

दसैँ , वैदिक इतिहास र सांस्कृतिक पक्ष – नरेन्द्रजंग पिटर

दसै त वित्यो तर दसैंवारे नै छलफल गरौँ । आखिर के हो दसैं कसरी पर्व सुरुवात भो ? पर्वको आधुनितामा के असर छ ? बजार, आस्था, आध्यात्म, युद्धगाथासंग दसैले के कस्तो महत्व राख्छ – सम्क्ष्िप्तमा चर्चा गरौँ । अहिले देश भित्र र वाहिरका अधिकांस नेपालीमा दसैंको रन्को क्रमशः हराँउदै छ । जो, जस्तो, सोच विचार […]

२०७१ आश्विन २१ गते, मंगलवार

क्रान्ति गर – वैरागी जेठा

क्रान्ति नरोक शहर बढारर्नेहरू नयाँ सडकबाट फुक आगो हतियारहरू थुप्रैछन् पेरिस डाँडा र बुद्दनगरहरू नझम्ट कुर्सी सहिदका रगते हाँकेको मुलुक मेरो प्यारो नेपाल ध्वजापतका लिएर नयाँ सडक आऊ आँधिबेरीझैँ थवाङको कथालिएर जेलवाङ हुँदै आऊ सहरका मानिसहरूले हेर्ने छन् घामको किरणसँगै उठुन मानिसहरू चन्द्रागिरिझैँ क्रान्तिलाई चङ्गाझैँ न उडाऊ सहरका धुरीबाट हेर्न सकिने लडाइँ हुँदैछ युद्द हुन […]

२०७१ आश्विन २ गते, बिहीबार

हामी संर्घष मै रमाउँछौं – हस्तबहादुर केसी

हामी संर्घष मै रमाउँछौं संर्घष मै बाँच्दछौं ।। संर्घष नै हाम्रो ज्यान हो संर्घष नै हाम्रो प्राण हो ।। हामी संर्घष मै क्रान्तिका गीत गाउँदछौं संर्घष मै हामी क्रान्तिकारी नाँच नाच्दछौं ।। संर्घष नै हाम्रो उद्देश्य हो संर्घष नै हाम्रो लक्ष्य हो ।। संर्घष बिना हामी मरितुल्य हुन्छौं संर्घष विना हामी प्राणहीन हुन्छौं ।। संर्घषले […]

२०७१ भाद्र २८ गते, शनिबार

असोज ३१ बाट आगो-२

काठमाडौँ । मदन घिमिरेद्वारा निर्देशित चलचित्र असोज ३१ गते देखि नेपालभर पर््रदशनमा आउने भएको छ । किसान पोख्रेलको प्रस्तुति आगोको सफलता पछि आगो-२ सिक्वेलको रुपमा आउँदै छ । किरण थापाको निमार्ण्र्ााथा गुणराज राज भण्डारी, विजय लामा कार्यकारी निर्माता रहेको यस चलचित्रमा संगीत विकास चौधरीले दिएका छन् । किसान पोख्रेलको कथा सिवम अधिकारीको पटकथा संवाद, रोशन […]

२०७१ भाद्र २६ गते, बिहीबार

पलेँटी उत्सव भदौ २६ देखि

काठमाडौं- आगामी भदौ २६ देखि २८ सम्म जावलाखेलस्थित डिएभी स्कुलमा पलेँटी उत्सव हुने भएको छ। उत्सवमा कलाकार दीपक खरेल, कुन्ती मोक्तान र आभास प्रस्तुत हुने भएका छन्। आयोजक नेपालयले प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो संस्करणमा खरेल र मोक्तानसँगै आभाषलाई प्रस्तुत गर्न लागेको जानकारी गराएको हो। सत्तरी र असीका दशकमा लोकप्रिय गीतहरु दिएका दीपक खरेल आज […]

२०७१ भाद्र १३ गते, शुक्रबार