निषेधाज्ञाको अवज्ञा गर्ने ६९३ वटा सवारी साधन नियन्त्रणमा

२०७८ असार २ गते, बुधबार


काठमाडौं । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यकालगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ, भने चेकजाँच पनि कडाईका साथ गरिएको जनाएको छ । बुधबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६९३ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ५५६ ओटा दुई पाङग्रे, ९१ ओटा चारपाङ्ग्रे, १५ ओटा ट्याक्सी र ३१ ओटा ठूला सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार