किराँती मुक्ती मोर्चा भक्तपुरको इन्चार्जमा रोसन किराँती

२०७३ पुष १० गते, आईतवार

काठमाडौं, १० पुस । नेकपा (माआवादी) निकट किराँती मुक्ती मोर्चा भक्तपुर इन्चार्जमा रोसन किराँती चयन भएका छ्न । यहि पुस ९ गते सम्पन्न मोर्चाको ५ औ जिल्ला भेलाले अध्यक्ष राई सहित उपाध्यक्षमा सिताराम दनुवार ,सचिब कविता राई, कोषाध्यक्ष खेमकुमारी लिम्बूलगायत सदस्यहरुमा सुशिला राई,चन्द्रकला राई,बिजेता राई,रमेश राई,ममता राई,कुमारी लिम्बू,सुरज राई सहित४ जना पछि थप्ने गरि १५ सदस्यीय कमिटी गठन गरेका छ्न।

प्रतिक्रियाहरु