प्रस्तावित राजदुतको सनुवाई हुदै

२०७३ श्रावण २१ गते, शुक्रबार

काठमाडौ, २१ साउन । संसदको सुनुवाई विषेश समितिले आजदेखि अघिल्लो सरकारद्धारा प्रस्तावित २२ राजदूतको सनुवाई गर्ने भएको छ । आज दिउँसो २ बजे बोलाइएको बैठकले सनुवाई गर्ने समितिले जनाएको छ । समितिले ८ जना राजदुतको सनुवाई यसअघि नै गरिसकेको छ ।
चार महिना अघि सिफारिस भएका २२ जनाका सुनुवाई अल्झिदै गएर दुई साता अघि सुनुवाईको प्रक्रिया अघि बढेको हो । ओली नेतृत्व सरकारमा सामेल दलहरुबाट प्रस्तावित १४ को पहिलो चरणमा सनुवाई हुनेछ । एमालेको कोटामा रहेका राजदुतको सुनुवाई दोस्रो चरणमा हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफासिर फिर्ता लिएमा नयाँ राजदुत सिफारिस गर्नुपर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु