कालोबजारी बिरुद्ध नेविसंघ

२०७३ जेष्ठ १० गते, सोमबार

काठमाडौ, १० जेठ । नेपाल विद्यार्थी संघले सरकारको संरक्षणमा कालोबजारी बढेको भन्दै आन्दोलन सुरु गरेको छ । संघले बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन गर्ने भएको छ । कालोबजारी नियन्त्रण गर्न, शैक्षिक माफियालाई कारवाही गर्न, नीजि विद्यालयहरुको अस्वभाविक शुल्क घटाउन लगायतका विषयमा दवाव दिन प्रदर्शन गर्न लागेको प्रवक्ता युपी लामिछानेले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु