आज देशभरी पानी पर्ने सम्भावना

२०७२ श्रावण २६ गते, मंगलवार

काठमाडौ, २६ साउन । केहीदिन यता नेपालका विभिन्न भागमा लगातार पानी परिरहेको छ । आज पनि पूर्व पश्चिम दुवैतिर पानी पर्ने सम्भावना रहेको छ । हिजो अस्तिको तुलनामा आज धेरै पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भारततिरबाट आएको वाष्पयुक्त हावाका कारण नेपालमा पानी धेरै पर्ने सम्भावना रहेको छ । उहाँले पाहाडी क्षेत्रमा पहिरो जाने सम्भावना रहेका ठााउँमा सजग रहनुपर्ने बताए । सबैभन्दा धेरै पानी पुर्वपश्चिम चुरे क्षेत्रमा पर्ने देखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार