सुर्खेतमा इन्टरनेट सेवा सुरु

२०७२ असार ९ गते, बुधबार

काठमाडौं, ९ असार । कपिलबस्तुको गोरुसिगेमा बाटो बनाउने क्रममा सोमबार नेपाल टेलिकमको अपटिकल फाइवर काटिएपछि बन्द भएको इन्टरनेट सेवा सुरु भएको छ । इन्टरनेट सेवा बन्द हुँदा मध्य तथा सूदुर पश्चिममा सरोवर सिस्टमबाट चलाइएका वित्तिय संस्था र राष्ट्रिय बाणिज्य बैंकको सेवा ठप्प भएको थियो । मंगलबार राति अपटिकल फाइवर जोड्नेकाम सकिएपति सेवा सुरु भएको नेपाल टेलिकममा नेपालगंज ईन्जिनियर टंक खड्काले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार