गड्चौकीमा सिसी क्यामेरा

२०७१ असार १९ गते, बिहीबार


काठमाडौँ, १९ असार । नेपाल प्रहरीले अपराध न्यूनिकरण गर्न सीमा क्षेत्र गड्चौकीमा सिसी क्यामेरा जडान गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रहरी प्रधान कार्यालयको प्रविधियुक्त निती अनुसार कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा सिसी क्यामेरा जडान गरिएको हो । कञ्चनपुरमा पहिलो पटक सिसी क्यामेरा भएको छ ।
पछिल्ला वर्षहरुमा सिमा क्षेत्रहरुमा अपराधिक कृयाकलाप बड्दै गएपछी प्रहरी संग भएको स्रोत साधनले कार्यसम्पादनमा समस्या उत्पन्न भएपछि प्रहरीले यो प्रविधि अगाडी सारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार