‘भक्ति स्तुति गाथा ‘ सिर्जनामा अव्वल गाथा – मनोज अधिकारी

२०७० भाद्र १८ गते, मंगलवार


‘सत्य शिवशक्ति आैतार प्रकाश भक्ति स्तुतति गाथा’ नामक धार्मिक ग्रन्थ प्रकाशनमा आएको छ । यो ग्रन्थ सत्य शिवशक्ति परमेश्वरका सेवक भत्तm पवित्रराज सेवक (खत्री) ले लेखेका र सत्य शिवशक्तिभक्तिआश्रम भोजपुर, कुलुङ्ग- ३, बुम्लिङ्गले प्रकाशन गरेको हो । नेपाली धार्मिक पद्य साहित्यमा यति ठूलो ग्रन्थ सायद यो पहिलो होला । करीब ९२५ प ृष्ठको पुस्तकमा विभिन्न छन्द र लयका १२६ शीर्ष्ाक छन । यसमा करिब २५००० श्लोक छन । नेपाली लोकलयको छन्दमा २१ लयमा विभिन्न धार्मिक सत्य शिवशक्तिका भजन, श्लोक, गीत, कविता, प्रार्थना, स्तुति आदि छन । हिन्दू शिवशक्ति धर्मका मुख्य भगवान, भगवती, देवी/देवता श्री शिवशक्ति (आैतारी भगवान्‍ पुरुष्ा श्रीराम महाप्रभु) श्री योगमाया, बुलिङ्ग धाम, मजुवावेशी धाम, मनकामना (संखुवासभा), दिङ्‍ला नेपाल राष्ट्रका मुख्य स्थान व्यक्ति , बुलिङ सत्य शिवशक्ति भक्ति आश्रमसँग सम्बन्धित केही मुख्य व्यक्ति हिन्दु धर्मका सर्वश्रेष्ठ शंकराचार्य लेखसँग सम्बन्धित गरी करिब ३० तस्वीर पनि छापिएका छन । रंगीन तस्वीरहरु निकै आकर्ष्ाक लाग्छन । यस धार्मिक ग्रन्थमा तस्वीरको आफ्नै महत्व भल्कन्छ । प्रस्तुत पद्य संग्रह ग्रन्थमा लेखकले यो आकाश जगतभित्रको यी पूर्ण् ब्रम्हाण्ड सूर्य, चन्द्र, तारा र प्राणि जीवजन्तु वनस्पति, रजविजसमेत पूर्ण्ा पञ्चतत्व पुरुष् प्रकति सुरुमा इच्छा गरी स ृष्टि गन अनादि शत्तmि वा तत्वस्वरुप परम्‍ सत्य शिवशक्ति (परमेश्वर) हुन्‍ । यो संसार जगतमा र्इश्वर मान्ने साभ नामका अनादि सत्य नाम नै सत्य शिवशक्ति हो । प ृथ्वी (धरती) स ृष्टि भएपछि उनै परम्‍ अगम सत्य शिवशत्त परमात्मा मानवीय देखसमेत रुपमा प्रथम सत्य युगमा हाल नेपालको संखुवासभा जिल्लामा पनर्े ख्याम्पालुङ्ग हिमालबीच पनर्े शिव गुफा प्रथम पार्वती गुम्बामा प्रकट भएर रही त्यही शिवशत्त स्वरूपले चराचर ब्रम्हाण्ड र यो विश्व संसार संचालन गरेर नेपाल भारत वरिपरि स्थानमा भ्रमण्ासमेत गरीरहँदा विभिन्न हिमाली, पहाडी र तरार्इ भेगका तीर्थ स्थान उत्पन्न भएका हुन्‍ ।
स ृष्टिको अत्यन्त पुरानो र लामो इतिहासमा सत्ययुगदेखि हाल कलियुगसम्म प ृथ्वीमा सत्य शिवशत्तmिका विभिन्न आैतार भए । शिव, विष्ण्ाु, ब्रम्हा, सत्यदेवी (भगवती पार्वती), लक्ष्मी, सरस्वती, राम, क ृष्ण्ा, सीत, राधा लगायत हाम्रा हिन्दु धर्मका पुराण्ा शास्त्रमा वण्ाित भएका/नभएका विभिन्न आैतार भए र भए होलान्‍ । ती सबै आैतार युग, काल, क्ष्ोत्र अनुसार उनै परम्‍ परमेश्वर सत्य शिवशत्तmिका आैतार हुन्‍ । सत्य शिवशक्ति भन्नाले यो जगत स ृष्टि नै नहुँदाको अगम रूप र श्री शिवशक्ति भन्नाले देख पनि रूप हो, जो मुख्य शिव पार्वतीको रूप हो । ती परम्‍ अविनाशी चैतन्य र्इश्वर पूर्ण्ाज्योती योग परमेश्वर सत्य शिवशत्तmि नेपालको भोजपुर जिल्ला कुलुङ्ग गा.वि.स. वडा नं. ३, बुम्लिङ्गमा १९७१ देखि २०५० सम्म श्रीराम महाप्रभु (श्री शिवशत्तmि) मानवरूपमा पनि आैतार भएर अरुण्ा, वरुण्ा, संखुवा, संखुवा त्रिवेण्ाी कैलाशमा तपोरूपमा मात्र उनले करिब ५० वर्ष्ा बिताएका थिए । प्रस्तुत भत्त स्तुति गाथा उत्क ृष्ट काव्यको रुपमा प्रकाशनमा आएको छ । योगी महात्माहरुको तस्वीरले पुस्तकलार्इ अभ आकर्ष्ाक र पठनीय बनाएको छ । ९२५ प ृष्ठको पुस्तकको मुल्य रु. ६५०।- महँगो भन्न मिल्दैन । किनभने पुस्तकको आफ्नै गौरव, गरिमा र महिमा छ । लेखकले निकै कठोर मेहनतसाथ क ृतिको प्रकाशन गरेका छन्‍ । ज्ञान र भत्तmिमा लिन नभएको स्रष्टाले यति राम्रो सिर्जना गर्नै सक्दैन । यस अर्थमा लेखक पवित्रराज सेवक (खत्री) साधुवादका पात्र छन्‍ । उनको परिश्रम, लगन, मेहनत, जाँगर, आस्था र भक्ति को मुरीमुरी प्रशंसा गर्नैपर्छ । आगामी दिनहरुमा पनि सेवकका अन्य सिर्जनाको अपेक्ष् राखिन्छ । कलम नथाकोस्‍, जनतालार्इ सुमार्गतिर डोर्‍याउने भत्तmि गाथाका ग्रन्थहरु लेख्ने शत्त उनलार्इ मिलिरहोस्‍ । उनले सिर्जना गरेका भत्तmि गाथाले मानिसलार्इ ज्ञान, भत्तmि र विवेकतिर दत्तचित्त भइ लाग्ने प्रेरण् मिलोस्‍ । लेखकलार्इ फेरि पनि साधुवाद !
– समीक्ष्ाक, चिरन- मिलन विश्वशान्ति क्याम्पस बाँसबारीका उपप्राध्यापक हुन्

प्रतिक्रियाहरु