भँगेरी – वैरागी जेठा

२०७० जेष्ठ १४ गते, मंगलवार


देखेँ तिमीलाई विज्ञापनमा
धेरैदिन अघि
आँखाबाट बगे झरनाहरु
अस्तिमात्र
टाढैबाट
सिगोले घोचेर
वड्किबाट
लवाड.्कावस्ति तिर
… झरेर
काठमाण्डौ टेकेको छु
अफसोस
तिमीलाई तुलमा झुण्डयाईएकाृे छ
देखिन,सुनिन
सौन्दर्यका कविताहरु
तिम्रो फोटो टाँसेर
जोगीहरु भिख मागीरहेथे
पहिलो दृष्यले
मेरो छातीमा परेड खेल्यो
उफ्रीएर
क्रान्तिको
उर्लदो छालमा पौडी खेलीरहेँ
लवाड.लाई लालीझैँ फूलाउँदै
डाँफेले आँखा उघारेर
मलाई पुर्लुक्क हेर्यो
सुसाएका सल्लाका पातमा टेकेर
खरी ढुड्गामा
क्रान्तिको सुनौलो गीत गाउँछ
युद्धको चाँद रश्मी फिजाउँछ
मुढेको अनुहार
खरिढु.गा
देखेर अल्मलिन्छु
आफ्नै वेहोसले
जिरेलको सुन्दरतामा
गौरी सँग
वोल्नै सक्तिन
उत्तर माक्सवाद लिएर
अतालिदै सोधेछु
कराएछु, चिच्याएछु
ए खरीढगा बताऊ
उत्तर माक्सवाद के हो
काईली अलाप गर्छे
चिमालको हाँगामा बसेर
धेरै वर्ष अघी देखी
माक्सवाद उपेछीत हुदै आईरहे छ
मैले अलाप विलाप गरे
दश औला जोडें
नेपालीधर्तीमा
विश्वको धुकधुकीमा
वर्गसंघर्ष फूलेको छ
आँखा झीम्काएर, वोल्न नपाउँदै
उ झरीरहेछ
सुन्सान छाल भएर

कारुणीक स्मृती यात्रा गरीरहेछु
रगतका थोपाहरुसँग
आफ्नो आँसु मिसाउँदै
सौन्दर्य छातीमा
तारा बोल्छ
लुवाड.
सेनको न्यानो मुटुमा
पुग्ने चेष्टा गर्छर
युद्धको संगीत भर्छ
लुवाड.् आफ्नैकवितालेखेर
पर्चाझैँ टाँस्छ
मेरो हृदय भरी
ए लुवाड्
जस्ले झुण्डयाएर,रिंगाईरहेछ
तिमीलाई पालै सँग सास फेराई रहेछ
भनन किन दगुरीरहेछौ
कण्ठ खोलेर
तिम्रोभण्डार सोहोरेर
उ मालीक बनेको छ
मानवलाई वधशालामा होमेर
सैंपालको छायाँ
लुटीरहेछ किन
यही हो उत्तर माक्सवाद
भनत
भँगेरी
वोल्छन् चिरा चिरा वगर
कथा,
कविता, उपन्याँस
तिनलाल हरुको क्रान्तिको लहर
देदिप्य चिन्तनको विद्युत
पड्काउँछ खिम्ती
रुग्ण जिर्ण
भगेरी र कठजोरहरु
छिया छिया पार्छन् मुटु
आदर्शको दुर्गति गरेर
स्याललेझैं चिथारीरहेका
समाज
चुँड चाँड गरीरहेछन

क्रान्तिको लपलपाउँदो ज्वालामा
लिपे तरिरहेछु
शैलेड.् चिरेर
माझीगाउँ झर्दा
मन दर्फराउँछ ढोलीले
किर्नेका चट्टान
युगयुगान्तरखप्तै वाँचेका
अप्रसभ्य सितली
रक्त अमृत निखारी
रक्त मानवी फैलाउँछ
देविटार
गेलुले
आगो ओकली हवार हवार
जलिरहेका थिए
चरा चुरुड.गीहरु
पटपट
पाईला पाईला उडाई धुलो
रामेछापमा
क्रान्ति ध्वजा फरफराउँदै
रक्त सन्ध्या मुस्कुराउँछ
आलो रगत वगाउँदै
गेलुको आगोको भेलाले
ज्वालामुखीकोलेदो फालीरहेथ्यो
युगनै फेर्न तम्सिए र्झैं
हामी गुडीरहयौ
मानीसको हुल सँगै
मन्थलीमा
कसिड.्गर उड्छकुचोलाई जितेर
आँखा तिर्मिर गर्छ
नरसिँहले चिथरेका छातीहेरेर
म उग्राउँछु
जाती कुचि उठाएर
भँगेरीकोधुलो वढार्न
वायु मण्डल भरी
झण्डा फरफराईरहेछु
पुष्पको थुड.गामा
फूल्दै रंग नयाँ नयाँ
मिम्ति मालु
मुसल्धारे वर्षा
थेग्न उठीरहेछ
ध्वाँसै विहान सँगै
कनक सरोवर सल्वलाउँछ
विउँझाईको नयाँ जिन्दगीमा
गोपी खोला
युगको प्रस्तर आरन
वाल्छ
दर्फराएर गंगालाल
सालीक रमुर्ति बनाउन
म उक्लन्छु तलै तला
जिन्दगीको मुहानसँगै

प्रतिक्रियाहरु