सवाल राष्ट्र र राष्ट्रियताको – छत्र मैनाली

२०६९ चैत्र १० गते, शनिबार


इतिहरूासमा राष्ट्रनिर्माता बडामहरूाराजाधिराज पृथ्वीनारायण शाहरूको स्थान र महरूत्व छुट्टै रुपमा रहरूी आएको छ । टुक्रिएर रहेका राज्यहरूलाई समेटेर सिङ्गो राष्ट्र निर्माण गरेर भावी पिढीलाई नासोको रुपमा छाडेर गएका छन् । आˆनो कार्यकालमा देशको सिमाना पूर्वमा टिष्टा नदी र पश्चिममा कागडासम्म कायम गरेर विशाल नेपालको नामले नेपाललाई चिनाउन सफल भएका थिए । इ. १८१५-१६ को सुगौली सन्धिले नेपालको सिमाना पूर्वमा मेची पश्चिममा महरूाकालीमा सीमित गरेको छ । इतिहरूासमा देशी, विदेशी कुतत्वहरूको अनुचित प्रभाव, तिनका स्वार्थले इतिहरूासलाई गुमराहरूमा राख्नेदेखि इतिहरूासप्रति गद्दारी गर्दै आएका छन् । भावी पिाढीलाई इतिहरूासबाट बन्चित गराउने, इतिहरूासको गलत व्याख्या गरेर असली इतिहरूासलाई सदाको निम्ति नष्ट पार्ने प्रपन्च वर्तमानसम्म जारी नै छ । कुनै पनि सार्वभौम राष्ट्रको स्वतन्त्र नागरिकका लागि योभन्दा राष्ट्रघाती कदम के हुन सक्दछ , राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित विशाल नेपालसम्बन्धी राष्ट्रिय गीतको केहरूी अंश यहा प्रस्तुत गर्दछु- गाउछ गीत नेपाली ज्योतिको पंख उचाली, जय जय जय हे नेपाल सुन्दर शान्त बिशाल …गीतमा पश्चिम किल्ला कागडा पूर्वमा टिष्टा पुगेथ्यौ, कुन शक्तिको सामुमा कहिरूले हरूामी झुकेथ्यौ, बुद्धले यहा पाएथे ज्ञानको पहिरूलो मुहरूान, शिवले यहा पायेथे सृष्टिको पहिरूलो बिहन ) यी हरूरफहरू वर्तमानमा पढ्न र गीतमा सुन्न पाइन्न । इतिहरूासविद् फणिन्द्र नेपालद्वारा लिखित नेपाल टिष्टादेखि सतलजसम्म नामक पुस्तकको -पृष्ठ २१९) मा उल्लेख गरिएको छ । राजधानीको प्रतिष्ठित स्कुलमा भारतीय पाठ्यसामग्री समावेश गरी कलिला बालमष्तिष्कमा छिमेकी भारतको राष्ट्रिय वस्तुहरू राष्ट्रिय वस्तु हुन् भन्दै अध्यापन गराएको खबर सञ्चार माध्यममार्फत् समय-समयमा सुनिने गर्दछ । केहरूी नेपाली स्कुलमा भारतको राष्ट्रगान गाउन लगाइन्छ भन्ने पनि सुनिन्छ, भगवान् गौतम बुद्धलाई भारतमा जन्मेको भनेर समेत कुप्रचार हुने गरेको छ । सदियौदेखि विश्व जगतमा मुलुकको गौरवको रुपमा फहरूराएर अटल रुपमा रहरूी आएको राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्दछ भनेर नेपाल आमाको काखमा बसेर सिंगौरी खेल्नेहरू वर्तमान समाजमा प्रतिष्ठित हैसियत जमाएर बसेका छन् । राष्ट्रिय पोसाकको रुपमा रहरूी आएको विशेषगरी दौरा-सुरुवाल, टोपीमा विभेद देख्ने नवयुगान्तकारीहरू विदेशी डिजाइनका सुट-टाइलाई प्रभुको पाउमा लम्पसार परेर सहरूर्ष स्वीकार्न पछि पर्दैनन्, यस्ता घटनालाई सामान्य ढङ्गले सोच्ने हरूो भने आˆना भएका मौलिक वस्तुको नष्ट गर्दै जाने अर्काको संस्कृतिलाई सहरूर्ष स्वीकार गर्दै जाने हरूो भने मुलुकको अस्तित्वलाई कसरी ओझेलमा पार्दै लगेका छन् । बुझ्न कठिन हरूुने छैन । संसारमा मतिभ्रष्ट, देशद्रोहरूी, राष्ट्रघाती भएपछि कसको के लाग्दोरहरूेछ । राष्ट्रका दलाल नोकरशाहरूीहरूको मिलेमतोमा विदेशीहरूले खुलमखुला नेपालको राष्ट्रिय अस्मितालाई चुनौती दिएर राष्ट्रियताको परिचय खुल्ने नागरिकता, राहरूदानीजस्ता अति संवेदनशील प्रमाण सजिलै हरूात पार्न सफल भएका छन् । यानी नागरिकमा रुपान्तरित भइरहेका छन् । यो त भयो अवैध तौरतरिका अपनाएर वैधता हरूासिल गर्न । तर बिगत केहरूी समयदेखि मुलुकमा नागरिकतासम्बन्धी समस्या खडा गरेर राजनीतिक स्वरुप दिएको देखिन्छ । राष्ट्रिय महरूत्व बोकेका विषयवस्तुलाई राजनीतिक नारा बनाउनु कति उचित हरूो ? विद्यमान कानुनले अङ्गकिार गरेको बाहेकका बाटाहरू बन्द हुनु पर्दछ । महरूात्मा गान्धीको जन्म सन् १८६९ अक्टोवर २ तारिखका दिन भएको थियो । जीवनमा निश्चित उद्देश्य र लक्ष्यका साथ अगाडि बढेका सादा जीवन उच्च विचारका अहिरूंसावादी नेता महरूात्मा गान्धीको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, भारतको सार्वभौम स्वतन्त्र पहिरूचानको निम्ति बि्रटिश उपनिवेशवादविरुद्ध संगठित भएर लागेका थिए । तत्कालिन समयमा साक्षरताहरूको संख्या न्यून रुपमा रहे तापनि राष्ट्र, राष्ट्रियता स्वतन्त्र मुलुकको महरूत्व के हरूो ? भन्नेबारे आमसर्वसाधारणमा चेतनाको स्तरलाई उचाइमा पुर्याउन सफल गान्धीले आˆनो अभियानलाई देशको कुना-कुनासम्म फैलाएर तार्किक निष्कर्षमा पुग्न सफल भए । महरूात्मा गान्धीको राष्ट्रिय अभियानमा देश, विदेशबाट सहरूयोग, समर्थन प्राप्त गर्दै अन्ततः आˆनो देशलाई विदेशीको पञ्जाबाट मुक्त गराएर भारत वर्षमा सदाको लागि बापुजी बनेर बस्न सफल राजनेता हरूुनुहरूुन्छ । आजसम्म भारतीय इतिहरूासमा उच्च सम्मानका साथ गान्धीले प्रतिपादन गरेको सादा जीवन उच्च विचार सिद्धान्तको अनुसरण गरेको पाइन्छ । बि्रटिश शासनकालीन अवशेषका रुपमा अझै पनि विकास पूर्वाधारका नमुना देख्न पाइन्छ । यद्यपि भारत सरकारको नीतिअनुरुप सरकारी सेवामा सवारीको लागि आˆनो देशमा निर्मित विभिन्न मोडेलका राजदूत मोटरको प्रयोग, आˆनै देशमा निर्मित खाकीको कपडालाई सरकारी सेवामा प्रयोग, धोति कुर्ता इस्टकोटलाई राष्ट्रिय पोशाक, आˆनै देशमा उत्पादित खाद्यान्नको प्रयोगले गान्धीको पदचापलाइ निरन्तरता दिएको प्रस्ट हन्छ । एउटा व्यक्तिको सोच र बिचारले दीर्घकालीन रुपमा कस्तो असर पुर्याउादोरहरूेछ भन्ने छिमेकी मुलुकबाट शिक्षा लिन सकिन्छ । किनकि गान्धीले सर्वप्रथम जनतामा राष्ट्र राष्ट्रियताको भावनामा विकास गरेको हुनाले अभियानले सार्थक रुप लियो । राष्ट्र र राष्ट्रियताको सवालमा आमभारतीयहरू सदैव एक हरूुने गर्दछन् ।
त्यसैगरी दक्षिण अपिकी नेता नेलसन मण्डेलाको रङ्गभेदविरुद्धको आन्दोलन पनि राष्ट्र र राष्ट्रियताको लागि लडेको आन्दोलन थियो । गोरा र काला वर्णमा हुने विभेदको अन्त्य गर्नको लागि नेलसन मण्डेलाले समयको कालखण्डमा हरूरेक गोता हरूण्डर खाएर लामो समयसम्म राष्ट्र र राष्ट्रियताको लागि लडिरहरूे दक्षिण अपि|की इतिहरूासको पानामा सदैव अग्रस्थान ओगट्न सफल मण्डेलाकै सत्प्रयासले त्यहरूााका जनता स्वतन्त्र भएका छन् । विभेदकारी अप्राकृतिक नियम कानुनबाट मुलुकले उन्मुक्ति पाएको छ । आˆनो मौलिक पहिरूचान कायम राख्न सफल भएका छन् । विश्वको लागि प्रेरणाको नमुना स्रोत बन्न सफल मण्डेला विश्व इतिहरूासमा जीवित पात्र हुनुहुन्छ । हरूाम्रो मुलुकमा पनि लामो राजनीतिक अन्यौलता पछि नया राजनीतिक अभ्यास सुरु हुन पुगेको छ । राजनीतिक लिक गैरराजनीतिक लिकमा दौडने मेलोमेसो खोज्दै गरेको देखिन्छ । चार ठूला दल भनिएकाहरूको स्वविवेकले मुलुकलाई निकासको बाटोतर्फ अगाडि बढाएको भने पनि बाकी रहेका दलहरूको जनमतलाई बेवास्ता गरेर गन्तव्यमा पुग्न कठिन नै देखिन्छ । जनयुद्धमा लडेर आएको वर्तमानमा विभाजित शक्ति बाहिरूर रहेको अवस्था, अन्य दलहरू समेत एबम चार ठूला दल भित्रै पनि पूर्ण समर्थन नरहेको अवस्था बिचको बाटो गन्तव्यमा पुग्ला भन्ने आधार देखिदैन । उहरूी जनताको आाखामा छारो हरूाल्ने हरूो भने कसले के भन्न सक्छ र ? हरूोइ भने व्यवहरूारिक रुपले पनि आधार भने देखिादैन । नेपाल कम्युनिस्ट पार्टी-माओवादीले तीन राजनीतिक दल तथा मधेशी मोर्चाका बीच भएको सहरूमति एवं चैत्र १ गतेको आदेशको खारेजी, खिलराज रेग्मी सरकारको बर्खास्ती, सर्वपक्षीय गोलमेचसभाको आहृरूवान र राजनीतिक दलहरूका बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको जोडदार माग गरिरहरूेको सन्दर्भमा मागहरूको समुचित सम्बोधन तथा कार्यान्वयनबिना संविधानसभा निर्वाचनको कुनै औचित्य रहरूने छैन र त्यस स्थितिमा संविधानसभा निर्वाचनको बहिरूष्कार गर्नुबाहेक अर्को विकल्प देखिादैन भन्ने पार्टीको निर्णय रहेको छ । यदि चार ठूला दलहरूले मुलुकलाई सााच्चै निकास दिन चाहेको ह भने जनयुद्धकालीन ठूलो शक्तिलाई एकातिर राखेर समस्याको समाधान हुने देखिन्न । इतिहसप्रति बिमति राख्नेहरूको समूहरू पनि बजारमा देखिन थालेको छ । आˆनो आˆनो तरिकाले इतिहरूासको व्याख्या गरेर समाजमा बिखण्डन हरूुने खतरा बढ्दै गएको छ । विभिन्न जातजतिको नाममा वर्गीय संगठन खडा गरेर जातीय, धार्मिक अधिकारको नाममा सदियौादेखि चली आएको सामाजिक एकता, धार्मिक सहिरूष्णुता, भाइचाराको मेलमिलाप, सामाजिक सद्भावलाई निमिट्यान्न पार्न खोजिादैछ । यो विषयमा व्यापक रुपमा बहरूस हरूुनु जरुरी छ, जुन देशमा ६१ प्रतिशत जनता अझै शिक्षाबाट बन्चित छन् । कुनै ठूला उद्योग कलकारखाना छैनन्, अलिअलि भएका पनि जीर्ण अवस्थामा छन् । सरकार रोजगार दिन नसकेर तमासे बनेको छ युवाशक्ति बिदेशिन बाध्य छन् । भएका प्राकृतिक साधन स्रोतको उचित प्रयोग गर्न नसक्दा खानेपानीलगायत दैनिक आधारभूत आवश्यक वस्तुहरूबाट उपभोक्ता बन्चित हरूुनु परेको छ । हिरूजोसम्म दौरा-सुरुवाल लगाएर स्वार्थमा राजनीति गर्नेहरू अहिरूले आएर त्यो निरङ्कुशवादी पहरूाडेहरूको मात्र पोसाक हरूो हमीलाई मान्य छैन भन्ने वित्तिकै निरीहरू बनेर स्वीकार गर्ने हरूाम्रो राष्ट्रियता कति कमजोर बन्दै गएको छ । त्यसतर्फ पनि बेलैमा ध्यान जाओस् । देशप्रतिको आˆनो अडान रत्तिभर कायम गर्न सक्दैनन् भने नेपाली जनताले राष्ट्र, राष्ट्रियता र नया नेपाल निर्माण केको आधारमा विश्वास गर्ने ?

प्रतिक्रियाहरु