बाघभैरव मन्दिरको जिर्णोद्वारबाघभैरव मन्दिरको जिर्णोद्वार

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौं । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको कर्ीर्तिपुरको बाघभैरव मन्दिरको मर्ूर्तिको जर्ीण्ाद्धार कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०६९ जेठ १ गतेदेखि पौराणिक विधि विधानसहित औपचारिकरूपमा सुरु गरिएको मर्ूर्ति जर्ीण्ाद्धार कार्यअन्तिम चरणमा पुगेपछि आगामी चैत ७ र ८ गते नयाँ मर्ूर्तिलाई प्रतिष्ठासहित पर्ूवत् स्थानमा स्थापना गरिने भएको छ । मुसालगायतका विभिन्न कारणबाट जर्ीण्ा बनेको बाघभैरवको मर्ूर्ति जर्ीण्ाद्धार गर्न अपरिहार्य महसुस गरी स्थानीयवासीको विशेष सक्रियतामा जर्ीण्ाद्धार गरिएको जर्ीण्ाद्धार समितिका संयोजक शुद्धरत्न महर्जनले जानकारी गराए । करिब रु ३० लाखको लागतमा मर्ूर्ति जीर्ण्ााेद्धार गरिएको जानकारी गराउँदै उनले यसका लागि स्थानीयवासी तथा विभिन्न संघसंस्थाले सहयोग पुर्‍याएको बताए । जीर्णोद्धारका क्रममा मर्ूर्तिका साथै मर्ूर्ति रहने मन्दिरभित्रको जर्ीण्ा संरचना पनि मर्मत गरिएको छ । कर्ीर्तिपुर सहरको स्थापना राजा शिवदेव तृतीयले नेपाल संवत् २१९-२४६ र्-इ सं १०९९-११२६) को बीचमा गरेको पाइन्छ जुन कुरा गोपाल राज वंशावलीमा उल्लेख गरिएको छ । कर्ीर्तिपुर नगरको स्थापनासँगै निर्माण भएको मानिने बाघभैरवको मन्दिरको करिब ९०० वर्षो इतिहास रहेको मानिन्छ ।  इतिहासलाई खोतल्दा बाघभैरव मन्दिरका सम्बन्धमा नेपाल संवत् ६२३ सम्म कुनै अभिलेख पाइँदैन । नेपाल संवत् ६३५ को कात्तिक महिनामा पाटनका महापात्र जगतपाल बर्माले उक्त मन्दिरको भव्य जर्ीण्ाद्धार गरिएको पाइन्छ । तत्पश्चात पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षछि नेपाल संवत् ९२३ मा रणबहादुर शाहकी धाइआमा हस्तीकलाले बाघभैरवको जीर्णोद्धार गरेको उल्लेख पाइन्छ ।  पछिल्लो समयमा आएर बाघभैरवको मर्ूर्ति यसअघि २०३८ सालमा जीर्णोद्धार गरिएको संयोजक शुद्धरत्न महर्जनले बताए ।  बज्राचार्य पुरोहितद्वारा विशेष पूजाआजासहित जीर्णोद्धार गर्न सकिने प्राचीन प्रचलनअनुसार मर्ूर्ति निर्माणका लागि कर्ीर्तिपुरका विभिन्न सात स्थान र काठमाडौँको म्हृेपीबाट माटो ल्याउने प्रचलन रहेको छ ।   बाघभैरवको मर्ूर्तिमा शरीरको भाग माटो तथा मुखाकृति चाँदीको रहने परम्पराअनुसार जीर्ण्ााेद्धार गरिएको माटाको मर्ूर्ति ठिमीका मर्ूर्तिकार गणेश प्रजापति र चाँदीको मुखाकृति हात्तिवनका दीनेश श्रेष्ठले बनाउनुभएको उनले जानकारी गराए ।  काठमाडौँ उपत्यकाबाट सात किमि दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट एक हजार ४०५ मिटर उचाइमा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर क्षेत्रफलमा रहेको चोकभित्र रहेको छ ।    पर्ूवपश्चिम भागमा लाम्चो आकारमा फैलिएको कर्ीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै र्सवाधिक ठूलो र महत्वपर्ूण्ा मन्दिर हो । प्यागोडा शैलीको तीन तले मन्दिर जसको माथिल्लो छानो पित्तल, त्यसभन्दा तलको दर्ुइ छाना झिँगटीले छाएको छ ।  मन्दिरको सबैभन्दा माथि ११, बीचमा छ र सबैभन्दा तल एक गरी १८ वटा गजुर रहेका छन् । मन्दिरको भुँइतलामा प्राचीन महाभारत र रामायणका दृश्यहरू देख्न सकिन्छ ।        बाघभैरवको उत्पत्ति सम्बन्धमा कुनै खास प्रमाण फेला नपरे पनि पौराणिक लोककथा एवं जनश्रुतीअनुसार परापर्ूवकालमा हाल मन्दिर भएको ठाउँमा जङ्गल रहेको थियो ।  उत्तरको भिरालो जङ्गलमा भेडाबाख्रा चराउन गएका गोठाला केटाकेटी माटाका विभिन्न मर्ूर्ति बनाउने क्रममा बाघकोे मर्ूर्ति निर्माण गरे । बाघको मर्ूर्ति बनेपछि त्यसलाई सुहाउने ज्रि्रो बनाउनका लागि पात खोज्न गए ।  त्यस क्रममा बाघको मर्ूर्तिमा भैरव उत्पन्न भई त्यहाँ भएका भेडाबाख्रा खाइदिएको र पात लिएर र्फकेका आफ्ना भेडाबाख्रा नदेखेपछि उनीहरू रुन कराउन थाले पछि आफूहरूले बनाएको बाघको मर्ूर्तिको मुखमा रगत लतपतिएको देखेपछि त्यही बाघले नै आफ्ना खेडाबाख्रा खाएको भन्दै रिसले मर्ूर्तिमा ज्रि्रो राखेनन् । पछि मर्ूर्तिमा  भगवानको उत्पत्ति भएको भन्दै मन्दिर बनाएर मर्ूर्ति राखे भन्ने किंवदन्ती रहेको छ । त्यही किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मर्ूर्तिमा जीब्रो नरहेको मानिँदै आइएको छ ।  मन्दिरभित्र रहने बाघभैरवको ज्रि्रोरहित मर्ूर्ति मन्दिरको महत्वपर्ूण्ा रहस्यका रूपमा रहेको कर्ीर्तिपुर जात्रापर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले बताए । उनका अनुसार बाघभैरवलाई कर्ीर्तिपुरवासीका आराध्यदेवका रूपमा लिने गरिन्छ । प्रत्येक वर्षो सिंह संक्रान्तिका -भदौ १ गते) दिन कर्ीर्तिपुरमा बाघभैरव जात्रा लाग्ने जानकारी गराउँदै उनले जात्राका अवसरमा खटजात्रा गर्ने प्रचलन रहेको बताए । खटजात्रा चलाउने परम्परा विसं २०१४ भदौ १ गतेदेखि सुरु गरिएकोमा खटजात्रा सुरु गरिएको ५० वर्षा अवसरमा २०६४ मा स्वर्ण्र्ााहोत्सव सम्पन्न भएको उनले जानकारी गराए । कर्ीर्तिपुर क्षेत्रको ऐतिहासिकता एवं सांस्कृतिक महत्वसँग बाभैरव मन्दिर प्रत्यक्ष सम्बन्धित रहेको यहाँका स्थानीयवासी बताउँछन् । बाघभैरवलाई कर्ीर्तिपुवासीका आराध्यदेवका रूपमा लिइने परम्परा पनि छ । धार्मिक, सांस्कृतिक महत्वका साथै प्राचीन प्रस्तरकला र काष्ठकलाको अनुपम सङ्गम बाघभैरव मन्दिर नेपालको ऐतिहासिकताको अध्ययनका लागि पनि महत्वपर्ूण्ास्थल भएको कर्ीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सभापति विजय महर्जनले बताए । काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि पनि बाघभैरवको मन्दिर परिसर उपयुक्त स्थल भएको उनले बताए । उनका अनुसार पछिल्लो समयमा कर्ीर्तिपुरको ऐतिहासिकतासँग जोडिएको बाघभैरव क्षेत्रको अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक दिनप्रतिदिन आउने  गरेका  छन् । 

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु