उल्कापिण्डको टुक्रा खस्दा पा“च सय घाइतेउल्कापिण्डको टुक्रा खस्दा पा“च सय घाइते

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौं । रुसमा उल्कापिण्डको टुक्रा खसेर घरको शिशा फुट्दा कम्तीमा ५ सय घाइते भएका छन्् । उल्कापिण्डले ६ बटा शहरमा क्षति पुगेको छ । यूराल शहरमा उल्कापिण्डको ओगो झै टुक्रा उड्दै गएको देखिएको थियो, जसका कारण शृखंलावद्ध विस्फोट भएको रुसको आन्तरिम मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीयका अनुसार धर्ती हल्लिएको महशुस भएको थियो भने गाडीहरूको अलार्मबजेको थियो । उल्का पिण्डको टुक्रा चेल्याबिन्स्क शहरबाट २ सय किलोमिटर उत्तरस्थित येकातरीनबर्गका खसेको देखिएको एक प्रत्यक्षदर्शीले बताएका छन्् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार जस्ता उद्योगको छतको ६ सय वर्गफीट ध्वस्त भएको छ । – एजेन्सी 

प्रतिक्रियाहरु