सीटीईभीटीमा अख्तियारको छापा सीटीईभीटीमा अख्तियारको छापा

२०६९ फाल्गुन १ गते, मंगलवार

काठमाडौ, – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानोठिमी स्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिष्याद् (सीटीईभीटी)मा छापा मारेको छ ।अख्तियार स्रोतका अनुसार सीटीईभीटीमा भएको अनियमितता सम्बन्धी फाइलको नियन्त्रणमा लिदैं मंगलबार छापा मारेको हो । सुरक्षाको लागि महानगरीय प्रहरी बृत थिमीबाट प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा टोली परिचालन गरिएको छ ।
सदस्श्रय सचिव जयबहादुर टण्डन लगायतका पदाधिकारीले अनियमितता गरेको भन्दै आयोगमा उजुरी गरेको थियो । परिषद्मा अनियमितता भएको भन्दै एक महिनादेखि कर्मचारी र संघसंस्थाले सदस्यसचिव टण्डन, उपाध्यक्ष गोपाल खनाल, सम्बन्धन महाशाखा लगायतमा ताला लगाएका छन् ।

प्रतिक्रियाहरु