राजनीति

संघीय संसद्को दोस्रो अधिवेशन सुरु हुँदै

काठमाडौं, २३ बैशाख । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन बजेट अधिवेशनकारुपमा रहने छ । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु भए पनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ । संसद् सचिवालयका अनुसार आज दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट […]

२०७५ बैशाख २३ गते, आईतवार

रात्री बसमा पेट्रोल बम , भारतीय कार तोडफोड

काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दले दाङ्ग जिल्लाका बजार, यातायात, कलकारखाना, शिक्षण संस्था प्रभावित भएका छन् । तुलसीपुर र घोराही बजारमा फाट्टफुट्ट मात्रै केही निजी सवार सधानहरु गुडेका छन् । यसैबीच काठमाडौंबाट दाङको तुलसीपुर अाउँदै गरेको यात्रुबाहक बसमा बम प्रहार भएको छ । मालिका कालिका यातायात प्रा.लि.को ना ६ ख ३९७० नम्वरको […]

२०७५ बैशाख २२ गते, शनिबार

नेकपाका सिराहा इन्चार्ज गिरफ्तार

काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सिराहा इन्चार्जलाई प्रहरीले गिरफ्तार गरेको छ । बिहीबार त्रियुगा नगरपालिका–७ चुहाडेमा रहेको घरबाटै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले इन्चार्ज अंकुल राउतलाई पक्राउ गरेको छ । इन्चार्ज अंकुललाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो । केही दिन अगाडि मात्र उदयपुरका जनसरकार प्रमुम जीतबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो । गिरफ्तारीको […]

२०७५ बैशाख २१ गते, शुक्रबार

प्रचण्ड निवासमा बाबुराम भट्टराई र उपेन्द्र यादव

काठमाडौं, २१ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बिहानै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । एमालेसँग पार्टी एकीकरणको तयारीमा रहेका दाहालले भट्टराई र यादवसँग छलफल गरेका हुन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका भट्टराई र यादवसँग थप के के विषयमा […]

२०७५ बैशाख २१ गते, शुक्रबार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, २० बैशाख । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपाललगायत विश्वभर ‘शक्तिको निगरानी र नियन्त्रण: सञ्चार, न्याय र विधिको शासन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो । यस […]

२०७५ बैशाख २० गते, बिहीबार

एसएसपी लोहनी पक्राउ

काठमाडौं, १९ वैशाख । महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन । उनलाई मोरङ प्रहरीले साढे ३३ केजी सुनकाण्डमा मुछिएका आरोपमा पक्राउ गरेको हो । साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकालाई शंकास्पद रहेको ठहर गरेको थियो । प्रकरणको अनुसन्धान गर्न […]

२०७५ बैशाख १९ गते, बुधबार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं, १८ वैशाख । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईंदै छ । १२९ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्‍यालीजस्ता कार्यक्रम आयोजना गर्दैछन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ […]

२०७५ बैशाख १८ गते, मंगलवार

संसदमा पनि सिन्डिकेट

काठमाडौं, १६ बैशाख । संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठन भइसक्दा पनि सांसदहरूले आफ्नो क्षेत्रको विकासका लागि भन्दै १० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई दबाब दिएका छन् । संवैधानिक व्यवस्थाविपरीत एमाले र माओवादी केन्द्रका संघीय सांसदले प्रत्येक निर्वाचन क्षेत्रमा यसअघि छुट्याइँदै आएको बजेट ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सभामुख, अर्थमन्त्री र प्रधानमन्त्रीलाई चर्को दबाब दिएका […]

२०७५ बैशाख १६ गते, आईतवार

‘ओलीले जनतालाई भ्रमित तुल्याए’

काठमाडौं, १५ बैशाख । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले सीमा मिचिदा मुकदर्शक बन्ने र सारा नदीनाला विदेशीलाई सुम्पनेहरु कदापि राष्ट्रवादी हुन नसक्ने ठोकुवा गरेका छन । पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशले शुक्रबार काठमाडौंमा आयोजना गरेको वृहत् जागरण तथा युवा मार्चपासलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । आफ्नो सामथ्र्यभन्दा […]

२०७५ बैशाख १५ गते, शनिबार

मोदी र शि जिनपिङबीच शीर्ष वार्ता हुदै

काठमाडौं, १४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शि जिनपिङबीच आज शीर्ष वार्ता हुने भएको छ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मादीले चिनियाँ राष्ट्रपति शिबीच दुईदेशबीच रहेका थुपै्र समस्यामाथि गहन वार्ता हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । खासगरी सीमाक्षेत्रको समस्या समाधान खोज्नुका साथै दुबै देशले क्षेत्रीय मुद्दाहरुलाई संबोधनको प्रयास गर्ने बताइएको […]

२०७५ बैशाख १४ गते, शुक्रबार