विचार

विदेश भ्रमणलाई नै राजनीतिको ट्रेडमार्क बनाउनेहरु – विष्णु पन्त

नेपालका लगभग धेरैजसो नेताहरु विदेश भ्रमणको निम्ता पाएपछि आफूलाई महान् र चमत्कारिक ठान्ने रोग छ । भ्रमणको अवसरमा पत्रकार सम्मेलन गरी शरीरले पनि धान्नै नसक्ने गरी अनि अनुहार नै छोपिने गरी प्रायोजित ढंगले फूलका मालाहरु लगाउँछन् प्रचण्डले जस्तै गरी । नेताहरु यस्तो ठान्छन् मानौँ माला धेरै लगाउनु नै लोकप्रियताको प्रमाण हो । मालाको तौल, आकार […]

२०७० बैशाख २१ गते, शनिबार

मुलुकको राजनीतिक अवस्था र नेताहरुको क्रियाकलाप – छत्र मैनाली

हाम्रो देश १०० मा ९० जत्ति गरिब छन्, कुटी कोदालो गरेर गाउँमा बस्छन्, जसलाई खान लाउन पुगेको छैन । नेपाल भनेकै तिनै १०० मा नब्बे मानिस हुन् । जब म नेपालको कल्पना गर्दछु, त्यसबेला तिनै गरिब दाजुभाइहरुको तस्बिर मेरो अगाडि आउँछ । मैला लुगा लगाएको खान नपाएको र रोगी अनुहारको तस्बिर, अनि मलाई लाग्दछ यी […]

२०७० बैशाख २१ गते, शनिबार

आन्दोलन नै अन्तिम विकल्प – बिजय नरसिंह के सी

आन्दोलन नै अन्तिम विकल्प बिजय नरसिंह के सी अन्तरिम संविधान ०६३को भाग १ प्रारम्भिक धारा १ मा संविधान नेपालको मूल कानुन हो । ” यो संविधान सँग वाझिने कानून वाझिएको हदसम्म अमान्य हुनेछ ” स्पष्ट व्याख्या छ । जसलाई वैधानीक जनप्रतिनिधिको सम्पूण् मतले समेत संशोधन गर्न सक्दैनन । जनप्रतिनिधि नरहेको अवस्थामा ४ दलका नेताले दलिय […]

२०७० बैशाख २१ गते, शनिबार

सम्पत्ति विवरण र्सार्वजनिक गर – राजेन्द्र चिमौरिया

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष र मन्त्रीहरुले आप\नो सम्पत्ति विवरण र्सार्वजनिक गर्ने परम्परालाई तोडेर गोप्य राखेका छन् । यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरण मन्त्रिपरिषद्ले आप\नो वेवसाइटमा राख्ने र सरकारी मुखपत्र गोरखापत्रमार्फ् र्सार्वजनिक गर्दै आएको थियो । २०४६ सालको जनआन्दोलनपछि जननिर्वाचित सरकारले विधिवत्रुपमा निर्ण्र्ाागरी सरकार प्रमुख र मन्त्रीहरुले १५ दिनभित्र आप\नो […]

२०७० बैशाख १५ गते, आईतवार

निर्रथक चुनावी घोषणा — विष्णु पन्त

यथास्थितिमा निर्वाचन हुन सक्छ वा सक्दैन भन्नेमा मात्र आम वहश केन्द्रित भए जस्तो भान हुन्छ । निर्वाचन केका लागि भन्ने कुरामा वहश कम भएको छ । कतिपय नेताहरू के भनीरहेका छन् भने चुनाव नै सबथोक हो अर्थात् चुनावले नै अहिलेको राष्ट्रिय संकटको समाधान हुन्छ । वास्तवमा यो प्रचारवाजी फेरी अर्को गोयवल्स शैलीको झुट र भ्रम […]

२०७० बैशाख १५ गते, आईतवार

नेकपा-माओवादीको केन्द्रीय समितिको पूर्ण वैठकका अनुभूतिहरू – हुकुमबहादुर सिंह

२०६९ असार २-४ गतेसम्म काठमाण्डौको वौद्धमा सम्पन्न राष्ट्रिय भेलाले नेकपा-माओवादीको गठन गरेर २०६९ पौष २५देखि माघ २ गतेसम्म सातौ ऐतिहासिक महाधिवेशन सफलतापर्ूवक सम्पन्न गरेको थियो । महाधिवेशनले पार्टीीे राजनीतिक कार्यदिशा-नयाू जनवादी क्रान्ति पास गरेको थियो । नयाू जनवादी क्रान्तिको कार्यभार दीघकालीन सशस्त्र संर्घष् भएता पनि नेपालको विशिष्टतामा सञ्चालन गरिएको दशवर्सेेनयुद्धको अनुभवबाट अगाडि बढेको अवस्था र […]

२०७० बैशाख १४ गते, शनिबार

एक्लाएक्लै दौडेर जीत हासिल हुदैन – छत्रबहादुर मैनाली

वर्तमान राजनीतक दृश्यले के संकेत गर्दै छ भने तत्काल मुलुकले निकाश पाउनेमा अन्यौलता नै देखिन्छ । मुलुक अझै राजनीतिक संक्रमणकालको जन्जिरमा बाँधिने पक्का छ निवर्तमान बाबुराम भट्टर्राई नेतृत्वको सरकार बहिर्गमनसँगसँगै प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार आगमनको विश्लेषण गर्नु पर्दा लोकतान्त्रिकपद्धतिको राजनीतिक ट्रयाक भासिएर लोकतान्त्रिक पथबाट मुलुकको कार्यकारी अधिकार गैरलोकतान्त्रिक पथमा उछिट्टएिर हस्तान्तरण हुन पुगेको […]

२०७० बैशाख १४ गते, शनिबार

संकटलाई क्रान्तिकारी संकटमा बदल्नुको विकल्प छैन – हस्तबहादुर केसी

अहिले मुलुक इतिहासकै गम्भीर राजनीतिक संकटको भूमरीमा फसेको छ । सत्ता सम्हाल्दै आएका संसद्वादी राजनीतिक दलहरू जो आफूलाई प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्रका हिमायती र मसिहा घोषणा गर्दै आएका थिए, उनीहरूले नै यतिबेला राज्यसत्ताको सम्पर्ूण्ा बागडोर, कर्मचारी सरकारलाई सुम्पेर नालायक र निकम्मा सावित हुन पुगेका छन् र अझै पनि कथित दोस्रो संविधानसभाको चुनावको ढ्वाङ फुकिरहेका […]

२०७० बैशाख १४ गते, शनिबार

संबिधानसभा राष्ट्रघाती निर्वाचन बन्नेछ – बिजय नरसिंह के सी

वर्तमान परिवेशमा ०६२/०६३ को जनआन्दोलनको जगमा निर्मित अन्तरिम संविधान ०६३ मार्फ भएको उपलब्धिलाई षडयन्त्र गरी तुषारापात गर्दै चार दलका प्रमुख नेता तथा राष्ट्रपतिको मिलोमतोमा लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा विधिको शासन विपरित असंवैधानीक तरीकाले संविधान संशोधन गरिनु तथा नागरिकता जस्तो संवेदनशील विषयलाई राष्ट्रिय हित विपरित वितरण गर्न खोज्ने जस्ता कार्यले यो राष्ट्रको स्वाधिनता माथिको खतरालाई […]

२०७० बैशाख १४ गते, शनिबार

अराजनीतिक र असंवैधानिक संयन्त्रको वार्ताको प्रलाप – हस्तबहादुर के.सी

साम्राज्यवादीहरू र विस्तारवादीहरूको ग्रान्डडिजाइन र निर्देशनमा बनेको एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको अराजनीतिक र असंवैधानिक संयन्त्रले यतिबेला चैत्र १ गतेको असंवैधानिक तथा प्रतिगमनकारी परिघटनाका विरुद्ध सडक आन्दोलन चकाईरहेको नेकपा-माओवादी लगायत आन्दोलनरत राजनीतिक दलहरूलाई वार्तामा आउन र त्यसै संयन्त्रमा सामेल गराउने षडयन्त्रका तानावाना बुन्दै नेकपा-माओवादीका नेताहरूका घरघर चाहर्न लर्को लाग्न थालेको छ । यसै क्रममा […]

२०७० बैशाख ७ गते, शनिबार