विचार

संविधान सभामा साक्षी किनारा कि बिद्रोह ? युवराज सफल

संविधान निर्माण गर्ने भन्दै करोडौँ खर्चेर देखाइएको महंगो प्रहशनवाट जन्मिएको भनिएको कथित संविधान सभाभित्र अहिले विभिन्न नाटक मञ्चन गर्न थालिएको छ । विभिन्न पात्र र प्रवृतिको कारण यतिखेर संविधान सभा रुपी लास सभा विवाद ,चर्चा र अनेक प्रपञ्च रच्ने थलोको रुपमा स्थापित हुन थालेको छ । अचेल त्यहाँ विभिन्न खालका घटनाहरु घट्न थालेका छन् । […]

२०७१ माघ १५ गते, बिहीबार

प्रचण्डलाई ओलीले लगाएको गुन – नरेन्द्रजंग पिटर

एमाओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष खडग प्रसाद र्समा ओलीले यस पटक ठूलै गुन लगाए । कहिलेकहीँ नकरात्मक भूमिकाले पनि सकरात्मक परिणाम निकाल्छ भने जस्तै स्वयम् आफैँले गर्न नसकेको काम फत्ते कमरेड ओलीको सक्रियताले गरिदिएर माओवादीलाई यो गुन लागेको हो । उनको गुन भनेकै पहिला मधेसलाई हेप्नु र दोस्रो आन्दोलनकारीलाई वँदर भन्नु, तेस्रो माओवादीलाई आन्दोलनमा उतार्नु […]

२०७१ माघ १२ गते, सोमबार

संविधानसभा खारेज गर – राजेन्द्र चिमौरिया

संविधानसभामा पुगेका दलहरुले अन्ततः माघ ८ गते संविधान जारी गर्न तोकिएको दिन संविधान जारी गर्न सकेनन् । संविधानसभामा प्रमुख मानिएका नेपाली काँग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलहरुको नालायकीपनकै कारण संविधान जारी हुन नसकेको यथार्थता र्सवविदितै छ । दलहरु आफ्नै दलगत अडानबाट टसमस नभएकै कारण संविधान जारी हुन नसकेको हो । माघ ८ गते नेपाली जनताले […]

२०७१ माघ १० गते, शनिबार

नयाँ नेपालमा जातीय सवाल – युवराज सफल

हाम्रो देश बहुजातीय मूलुक हो । यहाँ २२५ भन्दा बढी जातजातिहरू रहेका छन् । प्रत्येक जातिका आफ्नै धर्म, संस्कृति, परम्परा, भेषभूषा र भाषा एवम् पृथक रहनसहन रहेका छन् । प्रत्येक जाति आफ्नो जातिले परापूव काल देखि गर्दै आएको विविध प्रचलनलाई सदा सदा अजर र अमर राख्न चाहन्छन् । उनीहरू आफ्नो धर्म, संस्कृति, परम्परा र चालचलन […]

२०७१ माघ १० गते, शनिबार

क्रान्तिको माध्यमबाट जनताको भाग्य र भविष्य निर्धारण गरौ -धनीराम सिम्खडा

तत्कालीन देउवा सरकारलाई संयुक्त जनमोर्चाको तर्फबाट ४० सुत्रिय माग राखेको थियो जसमा राष्ट्रियता ,जनतन्त्र र जनजिविकाको बारे स्पष्ट माग राखिएको छ ! यी मागहरुलाई बेवास्ता गर्दै देउवा सरकारले जुन किसिमको गल्ती कमजोरी गरेको थियो त्यसको परिणाम राम्रैसग भोग्नुपरेको थियो ! जब २०५२ साल फाल्गुन १ गरे जनयुद्ध घोषणा भयो तब शासकहरुले भन्ने गर्थे यी लाटा […]

२०७१ माघ ८ गते, बिहीबार

माओबादीको प्रथम राष्ट्रिय सम्मेलन र यसका प्रभावका क्षेत्रहरु – विष्णु पन्त

नेपालमा माओबादी आन्दोलन शान्ति प्रक्रियामा प्रवेश गरेपछि दोस्रो संबन्ध विच्छेद सँगसँगै पूनगठित भएको नेकपा माओबादीले यहि २०७१ पुष २३-२६ मा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरी राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा सबैको ध्यान आपूतिर आकषिर्त गर्न सफल भएको छ । अव हिजोको माओबादीको प्रभावलाई आफूमा केन्द्रित गर्न खोजेको छ । माओबादी आन्दोलन अब नेपालमा कतै जिवित छ भने […]

२०७१ माघ ४ गते, आईतवार

बन्द गर संविधानको रटान – राजेन्द्र चिमौरिया

संविधान निर्माणमा विवादित रहेका विषय, संघीयता, शासकीयस्वरुप, न्याय प्रणालीजस्ता विवादित विषय ज्युँका त्युँ छन् । तर, पनि दलहरु माघ ८ गते संविधानरुपी एउटा खोस्टो नेपाली जनताबीच फाल्न यो या त्यो बाहनामा छलफलमा जुटिरहेका छन् । अब माघ ८ गते प्रक्रिया वा सहमति जे भए पनि नेपाली जनताले चाहेको संविधान ल्याउन असम्भव भइसकेको छ । संविधानसभामा […]

२०७१ माघ ३ गते, शनिबार

यो मुलुकमा सल्लाहकारको हैसियत र आवश्यकता – नरेन्द्रजंग पिटर

पंक्तिकार सगोलको माओवादी केन्द्रीय कमिटीको सल्लाहाकार हो, अझ यसले सरकारी वेतनभोगी सल्लाहकार बनेर झण्डै एक वर्ष सिंहदरबारमा नेपाली कार्यकारीहरुको सल्लाहाकारप्रतिको मनोविज्ञान सम्हाल्ने अवसर पनि पायो । के नेपालका कार्यकारीहरु सल्लाहाकारसँग विधागत सल्लाह गर्छन् ? लिन्छन् ? आखिर कार्यकारीबाट भएका कमीकमजोरी र दुरगामी असरमा सल्लाहकारको दायित्व पनि रहने र इतिहासमा श्रेयको अधिकारी र कमजोरीको भागीदार पनि […]

२०७१ माघ २ गते, शुक्रबार

आजको राजनीतिक निकास संविधान सभाको विघटन – युवराज सफल

नेपाली राजनीतिमा यतिखेर अचम्मको तरङग उत्पन्न भएको छ । विशेषत माघ ८ को मितिले कथित धोकेवाज ,कामचोर ,गफाडी र धुत नेता भनाउदँहरुको सातो पुत्लो जानुका साथै उनीहरुको होस नै उडेको छ । नेपाली नागरिकलाई सधैँ ढाँट छल र अपमान गरेरै आफ्नो कथित राजनीतिक कालो धन्दा टिकाउदैँ आएका जन ब्वाँसोहरु यो पटक नराम्रोसँग फस्ने भएका छन् […]

२०७१ माघ २ गते, शुक्रबार

बन्द सँस्कृतिको अज्ञात मनोविज्ञान – भरत दाहाल

विश्व इतिहासका ठूल्ठूला राजनीतिक विद्रोहहरुमा सत्ता पक्षलाई श्रोतसाधनहरुबाट बन्चित गराएर घुँडा टेकाउने र त्यसलाई आफू विरुद्ध आक्रमण गर्न नसक्ने गरी यथास्थानमा रोक्ने हतियारका रुपमा आयोजना गर्ने गरिएका आम हड्ताल, जसलाई नेपालमा बन्द भन्ने गरिएको छ, ले यहाँ विकृत सँस्कृतिको रुप लिंदै गएको छ । यहाँका बन्दहरुमा सत्ता र प्रतिपक्षका रुपमा रहेका कुलिनहरुले बन्दको संभावित रुपका […]

२०७१ पुष ३० गते, बुधबार