सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ

२०८० चैत्र ३० गते, शुक्रबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि २४ सय सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार