‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु’

२०८१ जेष्ठ १४ गते, सोमबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका छन्। उनले
सामाजिक सञ्जालमा लेख्दै आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्।
उनले लेखेका छन्– ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’
बलात्कार मुद्धामा पाटन उच्च अदालतले सफाई दिए पनि अमेरिकामा हुने टी–२० विश्वकप खेल्न जान अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि जान पाएका छैनन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु