शुगर डैडी वेभसाइटको कमाल

२०७३ जेष्ठ १८ गते, मंगलवार

काठमाडौ, १८ जेठ । फिलाडेलफियाकी कैंडिस कशानीले शुगर डैडी वेभसाइटसँग जोडिएर आफ्नो कानुनसम्बन्धी अध्ययन पूरा गरिन् । अध्ययनका लागि उनले स्कलरसिप पाए पनि उनले ३३,६३ लाख रुपैयाँ तिर्नुपर्ने थियो । त्यसैले उनले यो वेभसाइटसँग जोडिएकी हुन् । यो वेभसाइटसँग जोडिएपछि अध्ययनको समय पूरा गर्दासम्म उनीमाथि कुनै ऋण थिएन । अहिले उनका अनेकन शुगर डैडी छन् । यो विषयमा बहस सुरु भएपछि उनको प्रतिक्रिया यस्तो थियो । कैडिसले भिलानोभा युनिभर्सिटीबाट ग्रेजुएसन पूरा गरिन् । शुगर डैडीको नाम आएपछि बहस सुरु भयो कि वभेसाइटले सहयोग गर्न वा सेक्सुअल हैरेसमेन्ट ? तर, कैडिस यसप्रकारको वेभसाइट यंग युवतीहरुकालागि जबरजस्त सोर्स भएको बताउँछिन् । तर, एक्सपर्टको दृष्टिमा यो वुभन एक्सप्लोयनेशनको एउटा माध्यम हो।
कैडिसका अनुसार उनले यो वेभसाइटसँग जोडिनुअघि राम्रोसँग बुझिन् । उनले भनिन्–शुगर डैडी मेरो असल मित्र हो । उनीहरु एकअर्काको खुब ख्याल राख्छन् । जसलाई यसबारे थाहा छैन वा गलत धारणा छ, उनीहरु शुगर डैडीलाई कहिले पनि बुझ्ने छैनन् ।
भेवादा युनिभर्सिटीका एसोसिएन प्रोफेसर (जेन्डर–सेक्सुएलिटि स्टडीज) लिन कोमेलाका अनुसार स्टडीका लागि विद्यार्थीलाई बेश्यावृत्ति गराउनु, स्ट्रिपिंग गराउनु आम कुरा हो । तर, शुगर डैडी वेभसाइट नयाँ हो, उनीहरु वास्तवमै के छर्नन्, यसको बारेमा सबै कुरा स्पष्ट भइसकेको छैन । जार्ज वाशिंगटनका प्रोफेसर रोन वीट्जरले शुगर डैडी वेभसाइटलाई बेश्यावृत्तिकै एक प्रकार बताए ।
के हो शुगर डैडी ?
जुन युवती शुगर डैडीसँग जोडिएका छन्, उनीहरुमाथि एउटा सर्भे गरिएको थियो । युवतीहरुसँगको कुराकानीको आधारमा डकुमेन्ट्री पनि बनाइयो । यस आधारमा शुगर डैडीको अर्थ–जुन व्यक्ति सेक्सुअल रिलेशन्सको बदला पैसा वा कुनै ठुलो फेवर दिने गर्दछ हो । सर्भेमा अनुसार फिमेल कलेज स्टुडेन्ट्स शुगर डैडी वेभसाइटसँग जोडिएर आफ्नो कयौ काम गराउने गर्दछन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार