ट्वीटर अक्षरसीमा खुकुलो बनाउदै

२०७३ जेष्ठ १२ गते, बुधबार

काठमाडौं, १२ जेठ। सोशल मिडिया ‘ट्वीटर’ ले आफूलाई परिमार्जन गर्ने भएको छ । परिमार्जित स्वरुपमा १४० अक्षरसीमाको व्यवस्थालाई खुकुलो बनाइने भएको छ । कम्पनीका अनुसार ट्वीटमा लिंक, अट्याचमेन्ट र अन्य फिचर पनि उपलब्ध गराइने भएको छ । उपभोक्तालाई थप सुविधा बढाउने उद्देश्यले यस्तो परिवर्तन गर्न लागिएको कम्पनीको भनाई छ । प्रयोगकर्ताले कुनै ट्वीटको जवाफ दिनु परेमा वा प्रतिक्रिया जनाउनु परेमा अक्षरसीमामा ‘ह्यान्डल’ लाई समावेश नगर्ने गरी सेवा उपलब्ध गराउने तयारी भइरहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार