पत्रकार महासंघ आन्दोलित

२०७२ भाद्र २४ गते, बिहीबार

काठमाडौ, २४ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक–२०७२’ प्रेस स्वतन्त्रताको हकको विभिन्न धाराप्रति असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले आजदेखि आन्दोलन गर्दैछ । हिजो बसेको महासंघको बैठकले बन्दै गरेको संविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनेको निष्कर्ष निकाल्दै आन्दोलन गर्न लागेको जनाएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार पत्रकार महासंघका सबै सदस्यहरूले एकैसाथ आज बिहान ११ बजे ट्वीटर÷फेसबुकलगायत सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट गर्ने र आ–आफ्नो क्षेत्रका सभासदहरूलाई पनि सोही व्यहोराको मोबाइल सन्देश एसएमएस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार