पूर्वमा पानी पर्ने सम्भावना

२०७२ भाद्र १८ गते, शुक्रबार

काठमाण्डौ, १८ भदौ । मौसमविद् समिर श्रेष्ठले आज पूर्वका केही ठाउँमा मेघ गर्जन सहित भारी वर्षा हुनसक्ने बताएका छन । श्रेष्ठले पानी पार्ने न्यूनचापीय रेखा पूर्वी पहाड नजिकै रहेको र पश्चिम बंगालमा पनि पानी पार्ने प्रणाली विकसित भैरहेकाले पूर्वमा यसको असर देखिएको बताए । उनका अनुसार पश्चिममा भने यसको प्रभाव कम पर्ने भएकाले पानी पर्ने संभावना थोरै छ । मध्य क्षेत्रको एक दुइ ठाउँमा दिउँसोपछि क्षणिक वर्षा हुने अनुमान छ । अहिलेको स्थिती हेर्दा अबको एकदुई दिन पश्चिममा सुख्खा र पूर्वमा अलि धेरै पानी पर्ने संभावना रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार