टाउकोले ओखर फोडेर विश्व किर्तिमान

२०७० चैत्र १ गते, शनिबार


काठमाडौँ । पाकिस्तानको लाहोरमा आयोजित पंजाबी युथ फेस्टिबेलमा एक युवकले एक मिनेटमा आफ्नो टाउको प्रयोग गरेर १५५ वटा ओखर फुटाएर नयाँ विश्व किर्तिमान कायम गरेका छन् । मोहमद राशिद नाम गरेका ती युवकले एक मिनेटभित्र कुनै पनि ब्रेक नलिई उक्त रेकर्डबनाएका हुन् । राशिद मार्शल आर्टमा एक्र्सपर्ट छन् । उक्त रेकर्ड गिनीज बुक आँफ वर्लड रिकर्ँडमा दर्ता गरिएको छ ।
यसअघि एक मिनेटभित्र ठाउकोले सबैभन्दा ओखर फोड्ने रेकर्ड अमेरिकाका ऐश्रति फरम्यानको नाममा थियो । उनले एक मिनेटमा ४४ ओखर फोडेका थिए । फरम्यानले आफ्नो टाउको रुमाल बाँधेका थिए भने राशिदले आफ्नो टाउको बचाउन केही प्रयोग गरेका थिएनन् ।- एजेन्स

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु