बाढी पिडितलाई तत्काल ४० हजार राहत

२०७० असार ५ गते, बुधबार

काठमाडौं ५ असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको सरकारी निवासमा बसेको आकस्मिक बैठकले तत्काललाई प्रति परिवार ४० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै औषधि उपचार लगायत तत्काल आवश्यक पर्ने अन्य सामाग्री वितरण गर्ने पनि निर्णय भएको छ ।यस्तै क्षतिको पूर्ण विवरण आएपछि प्रधानमन्त्री कोष मातहतको ४० करोड र गृह मन्त्रालय अन्तर्गतको १० करोड वितरण गर्नेपनि सरकारले निर्णय गरेको छ ।

प्रतिक्रियाहरु