आज ४२ दलले कोणसभा गर्ने

२०७० असार १ गते, शनिबार

काठमाडौं, असार १ – आफ्ना माग सम्बोधन नगरी चुनावको मिति तोकेको भन्दै आन्दोलन थालेका नेकपा–माओवादी लगायतका ४२ दलले आज दिउसो ५ बजे कोणसभा गर्ने तयारी गरेका छन् ।सरकारले मागलाई बेवास्ता गर्दै चारदलीय सिण्डीकेटको निर्देशनमा चुनावको मिति घोषणा गरेकाले विरोधका कार्यक्रम गर्न थालिएको ने क पा – माओबादीले जानाएको छ ।आन्दोलनरत विभिन्न ४२ दलले राजनीतिक दलहरुकाबीचमा नयाँ राजनीतिक सहमति कायम गरी अग्रगामी राजनीतिक निकास खोज्न माग गरेका छन् ।

प्रतिक्रियाहरु