केटीसँग बोलेमा ५ वर्ष जेलकेटीसँग बोलेमा ५ वर्ष जेल

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौँ । बेलायतका एक जना पुरुषलाई १० वर्षम्म महिलाहरूसँग बोल्न प्रतिबन्ध लागेको छ । एक अदालतले उनलाई नचिनेका महिलासँग र्सार्वजनिक स्थानमा बोल्न रोक लगाएको हो । डेभिड डेलाहन्टी नामका ती ५६ वर्षपुरुषले एक युवतीलाई आफुले बलात्कार गर्न सफल भएको भनि दाबी गरेसँगै उनलाई यस्तो सजाय दिइएको हो । र्सार्वजनिक बसभित्र आफुले ती २० वर्षयुवतीलाई भेटेको, त्यसपछि उनलाई गालामा चुम्बन गरेको र करणी गरेको झूटो दाबी उनले गरेका थिए । उनको त्यस्तो झूटो दाबीका कारण ती युवतीको इज्जत र प्रतिष्ठामा दाग लागेको र उनलाई गम्भीर मानसिक असर परेको ठहर गर्दै अदालतले यौन तथा मानसिक हिंसाको आरोपमा उनीमाथि यस्तो अनौठो सजाय सुनायो ।

अदालती फैसलापछि अब उनले र्सार्वजनिक स्थानमा कुनै नचिनेका महिलालाई हेलो भनेर बोलाएमा मात्र पनि उनले ५ वर्षेलको हावा खानुपर्ने छ । तर र्इमर्जेन्सी परेको बेला भने उनलाई हल्का बोल्न छुट दिइनेछ । महिलासँग बोलचाल गर्न १० वर्षप्रतिबन्ध सँगै ती पुरुषले ९ महिनाको जेल र १२० घण्टाको श्रम सजाय पनि पाएका छन्् । साथै उनको नाम यौन अपराधीको सूचिमा समेत दर्ज गरिएको छ । 

प्रतिक्रियाहरु