नेप्से १.७६ अंकले घट्यो

२०८० फाल्गुन ८ गते, मंगलवार


काठमाडौँ । नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ। आज ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । आज ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार