१२ ठेकेदार कम्पनी कालोसूचीमा

२०८० मंसिर २५ गते, सोमबार


काठमाडौँ । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार–सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएका व्यवसायीरआपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा परेका ठेकेदार कम्पनीहरू :

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

व्यापार घाटा ८ खर्ब ११ अर्ब

२०८० फाल्गुन ९ गते, बुधबार

‘ सर्वसाधारणको निक्षेप सुरक्षित छ’

२०८० फाल्गुन ८ गते, मंगलवार

नेप्से १.७६ अंकले घट्यो

२०८० फाल्गुन ८ गते, मंगलवार