नेकपा केन्द्रिय समिति बैठकमा समुहगत धारणा राख्ने क्रम सकियो

२०८० जेष्ठ १२ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रिय समितिको एकताको बिशेष बैठकमा समुहगत धारणा राख्ने क्रम सकिएको छ। बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत लिखित प्रस्ताव माथि केन्द्रिय सदस्यहरुको धारणा राख्न१० ओटा टोलीमा ग्रुप बिभाजन गरि समुहगत धारणा राख्न लगाईएको हो। बिहिवार बिहान ८ बजे देखि जारी केन्द्रिय समिति बैठकमा केन्द्रिय नेताहरू भगतसिंह, बिकल्प सी, बिबेक सी, भृकुटी सी,संगम सी, विकिरण सी, पुष्प सी, अर्जुन सी, प्रयास सी र अर्जुन सी ले दस्तावेज माथि सुझाव सहित धारणा राखेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु