नेकपा केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य प्रेम र सन्जिब गिरफ्तार

२०७७ मंसिर ५ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य एबम् पार्टी बिशेष कमिटीका इन्चार्ज प्रेम दर्नाल र केन्द्रिय आर्थिक विभागका सदस्य एबम् पार्टी बिशेष कमिटीका सेक्रेटरी सन्जिब नेपालीलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ। उनीहरुलाई आज दिउसो प्रहरीको बिशेष ब्युरोले ललितपुरवाट गिरफ्तार गरिएको बताइएको छ।

प्रतिक्रियाहरु