पर्यटन

सगरमाथा हिरक महोत्सव मनाईने

काठमाडौं, विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमका साथ हिरक महोत्सव मनाउने घोषणा गरकेो पर्यटन मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताएका छन । हिरक महोत्सव १२ देखि १५ जेठसम्म हिरक महोत्सव मनाउने भएको हो । सरकारले विश्वमाझ सगरमाथा र विश्व बजारमा पर्वतीय पर्यटनबारे जानकारी दिने उद्धेश्यले हिरक महोत्सव मनाउने घोषणा […]

२०७० जेष्ठ ८ गते, बुधबार

यूएईका राजकुमार सगरमाथा शिखरमा

काठमाडौं, – संयुक्त अरब इमिरेट्सका राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीले सगरमाथाको सफल आरोहण गरेका छन् । उनि आज विहान ९ बजेर ५९ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् । राजकुमार शेखसँगै गएका ६ जनाले पनि सगरमाथा शिखरमा पाइला टेकेको उनको आरोहण व्यवस्थापन मिलाउने ट्रेकिङ एजेन्सीले जनाएको छ । ३१ वर्षीय राजकुमार थानीले […]

२०७० जेष्ठ ८ गते, बुधबार

पर्यटन दूतमा पाण्डे

नेपाल पर्यटन बोर्डले संयुक्त राज्य अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रका लागि अनिल पाण्डेलाई सार्वजनिक सम्पर्क प्रतिनिधिको रुपमा अवैतनिक पर्यटन दूत नियुक्त गरेको छ। मे १५, २०१३ देखि दुई बर्षका लागि बोर्डले पाण्डेलाई नियुक्त गरेको हो। सो नियुक्तीसंगै बोर्डले आफ्नो समग्र उद्देश्य प्राप्तिमा अभिरुचीकासाथ कार्य गर्दै अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रमा नेपाललाई मुख्य गन्तब्यको रुपमा प्रवद्र्धन गराउने विश्वास लिएको उल्लेख […]

२०७० जेष्ठ ७ गते, मंगलवार

जुम्ल्याहा दिदीबहिनीले सगरमाथा चुमे

काठमाडौ। भारत देहरादुनका २१ वर्षिय जुम्ल्याहा दिदिबहिनीले एक साथ सगरमाथा चढेर नयाँ इतिहास बनाएका छन्। देहरादुनका नान्सी मल्लिक र टासी मल्लिकले ८८४८ मिटर अग्लो सर्वोच्च शिखरमा पाइला टेक्न सफल भएका हुन्। यी जुम्ल्याह दिदि बहिनीलाई सहयोग गर्ने दुइ शेर्पा पनि जुम्ल्याह नै थिए । दुइ दिदिबहिनी राम्रो मौसमको प्रतिक्षा गर्दै मार्च देखी आधार शिवर नजिक […]

२०७० जेष्ठ ६ गते, सोमबार

सर्वोच्च शिखरमा आरोहीको भिड

काठमाडौं, – पर्यटन उद्योग महाशाखा, पर्वतारोहण शाखाका अनुसार शनिबार २९ विदेशीसँगै ६४ ले सगरमाथा चढेका थिए भने आइतबार एकैदिन १ सय ३५ जनाले सर्वोच्च शिखर सगरमाथा चढेका छन् । नायक अर्जुन कार्कीले पनि आइतबार चुचुरो टेकेका छन् । कार्कीसँगै आइतबार सर्वोच्च शिखर टेक्ने नेपालीको संख्या ७६ छ । आज आरोहण गरेका कुल आरोहीसमेत यो मौसममा […]

२०७० जेष्ठ ६ गते, सोमबार

शिकारबाट ७३ लाख असुली

काठमाडौँ । आर्थिक वर्ष२०६९/७० मा ढोरपाटन शिकार आरक्षले शिकारीहरूबाट ७३ लाख २९ हजार राजस्व संकलन गरेको छ । पहिलो सिजनमा ६ वटा नाउर र ५ वटा झारलको शिकार गर्न कोटा निर्धारण गरिएकोमा ५ वटा नाउर र ३ वटा झारल मारिएको थियो । त्यस्तै दोस्रो सिजनमा १४ वटा नाउर र ४ वटा झारलको शिकारका लागि कोटा […]

२०७० जेष्ठ ५ गते, आईतवार

सुविधा सम्पन्न होटलहरू थपिँदै

काठमाडौँ । पूवाञ्चलको आवागमन तथा पर्यटनको केन्द्रका रूपमा रहेको इटहरीमा पछिल्लो समयमा पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधि बढेसँगै होटलमा लगानी गर्नेहरूको संख्या हृवात्तै बढेको छ । दुइ वर्षघि झन्डै ३०० होटल रहेको इटहरीमा दुइ वर्षो अन्तरालमा होटलको संख्या बढेर ५०० बढी पुगेका छन् । सुविधा सम्पन्न होटलहरू सञ्चालनका लागि रु. ५० लाखदेखि रु. एक करोडसम्म लगानी […]

२०७० जेष्ठ ४ गते, शनिबार

४५ प्रजातिका चरा भित्रिए

काठमाडौँ । झण्डै ४५ प्रजातिका चरा प्रजनन क्रियाका लागि नेपाल भित्रिएका छन् । हिउँदमा उत्तरी क्षेत्रबाट जाडो छल्न आउने चरा फर्किएलगत्तै भूमध्यरेखा आसपासको क्षेत्रबाट नेपालमा चरा भित्रिएका हुन् । यो बेला झण्डै ४५ प्रजातीका चरा नेपाल आउने चराविद डा. हेमसागर बरालले बताए । प्रजनन क्रिया सजिलो हुने, आहाराको समस्या नहुने, आफूसँग प्रतिस्पर्धी चरा कम हुने […]

२०७० जेष्ठ ४ गते, शनिबार

हिमाल आरोहणको रोयल्टी मिनाहा गर्ने तयारी

काठमाडौं । सगरमाथा हिरक जयन्तीको अवसर पारि सरकारले ओझेलमा परेका हिमाल आरोहण गर्नेहरुसँग रोयल्टी नलिने भएको छ । ओझेलमा परिरहेका हिमालहरुमा पर्यटक आकषिर्त गरेर पर्यटकीय गन्तव्यस्थल बनाउन सरकारले रोयल्टी मिनाहा गर्ने तयारी गरेको हो । रोयल्टी मिनाहा गर्ने प्रस्ताव पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले अर्थमन्त्रालयलाई पठाइसकेको सचिव सुशील घिमिरले बताए । शुक्रबारदेखि राजधानीमा सुरु भएको […]

२०७० बैशाख २७ गते, शुक्रबार

राष्ट्रिय पर्यटन मेला आजदेखि

काठमाडौं, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आजदेखि पाँचौं राष्ट्रिय पर्यटन मेला राजधानीमा सुरु हुँदैछ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको मेलामा नेपालको पर्यटकीय गन्तव्यको पहिचान तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँका अनुसार मेलामा मुलुकभरका ५० जिल्लाका स्टल रहनेछन् । बोर्डले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेला अबधिभर ५० […]

२०७० बैशाख २७ गते, शुक्रबार