पर्यटन

सिंहलीला नेसनल पार्क पर्यटकका लागि खुल्ला

इलाम , ३० भदौ। भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ ।पार्कले तीन महिनाअघि इलामको तम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय दावातेम्वा शेर्पाले बताए ।कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि […]

२०७० भाद्र ३० गते, आईतवार

मेघौलीमा ‘जंगल लज’

काठमाडौँ । चितवनको पर्यटकीय स्थल मेघौलीमा अत्याधुनिक सुविधा सम्पन्न बाराही जंगल लज सञ्चालनमा आएको छ । प्राकृतिक तथा स्थानिय सामानहरू प्रयोग गरी आधुनिक डिजाइनमा तयार पारिएको लज वातावरणमैत्री रहेको छ । होटल बाराही पोखराले सञ्चालनमा ल्याएको लज २० विगाहा क्षेत्रफलमा फैलिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बाराही जंगल लजमा २५ करोड रूपैयाँ लगानी गरिएको […]

२०७० भाद्र २९ गते, शनिबार

कागेश्वरीमा मेला

काठमाडौं, २८ भाद्र । काठमाडौंको गागलफेदी वडा नम्बर १ को कागेश्वरीमा आज भब्य मेला लागेको छ । हरेक वर्ष लाग्ने सो मेला भर्न काठमाडौका छिमेकी गाउँ र भक्तपुर, काभ्रे लगायतका जिल्लाबाट सर्वसाधारण जाने गर्छन् । सो स्थानमा महादेवले कागको रुप धारण गरेको धार्मिक किम्बदन्ती छ । कागेश्वरी महादेव मन्दिरमा पूजा गरे मुक्ति पाईने विस्वास गरिन्छ […]

२०७० भाद्र २८ गते, शुक्रबार

प्याराडाइज होटल- हेलीप्याड बनाउदै

चितवन २६ भदौ। चितवनको सौराहामा रहेको चितवन प्याराडाइज होटलले अफुलाई अन्य होटलभन्दा एक्स्ट्रा र सुविधा सम्पन्न बनाउन होटल परिसरमै हेलीप्याड -हेलीकोप्टर राख्ने ठाउँ) बनाउने तयारी गरिरहेको छ ।साढे १० विगाहामा फैलिएको होटल यसैपनि सुविधा सम्पन्न रहेको छ । हेलीप्याड बनाइसकेपछि होटल थप सुविधायूक्त बन्नुका साथै खर्चालु पर्यटक आकषिर्त गर्न समेत सघाउ पुर्‍याउने होटलका अपरेशन म्यानेजर […]

२०७० भाद्र २६ गते, बुधबार

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नयाँ पदमार्ग

काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नयाँ पदमार्ग प्रयोगमा ल्याइएको छ ।लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे जोड्ने गरी मोटरबाटो निर्माण भएपछि पर्यटकहरुलाई पदयात्राका लागि नयाँ मार्ग विकास गरिएको हो । लमजुङ सदरमुकाम बेशीशहर, घलेगाउँ, घनपोखरा, दूधपोखरी, नामुनपास, तिमाङ र चामेसम्मको पदमार्ग विकास गर्ने काम गरिएको छ ।त्यस्तै बेशीशहर, घलेगाउँ, घनपोखरा हुँदै भुजुङ, पसगाउँ पुग्ने पदमार्ग […]

२०७० भाद्र २५ गते, मंगलवार

आठ महिनामा ३ लाख ६८ हजार पर्यटक

काठमाडौं,२४ भाद्र – सन् २०१३ को आठ महिनामा हवाई मार्ग हुँदै आएका साढे ३ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो गत वर्ष यही अवधिको दाँजोमा २.३ प्रतिशतले कम हो।नेपाल पर्यटन बोर्डले जनाएअनुसार गएको आठ महिनामा ३ लाख ६८ हजार ३ सय ९६ पर्यटक आएका थिए। गत वर्ष जनवरीदेखि अगस्टसम्म भने ३ लाख ७७ […]

२०७० भाद्र २४ गते, सोमबार

पर्यटक आगमनमा ६ प्रतिशत वृद्धि

काठमाडौँ । गत वर्षो अगस्टको तुलनामा यो वर्षो अगस्टमा पर्यटक आगमन सामान्य वृद्धि भएको छ । अध्यागमन विभागले जारी गरेको तथ्यांकअनुसार अगस्टमा हवाई मार्गबाट आउने पर्यटकको संख्या ६.३४ प्रतिशत बढेर ४७ हजार ३ सय ९७ पुगेको छ । दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या १० प्रतिशतले बढेको छ । अन्य मुलुकबाट आउने पर्यटकको संख्या अत्यधिक […]

२०७० भाद्र २२ गते, शनिबार

रारा तालमा पाँचतारे होटल बन्ने

मुगु, २० भाद्र- रारा परियोजनाले तालको पश्चिमी छेउमा पाँचतारे अत्याधुनिक होटल निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ । माथिल्लो मिलीचौरमा पर्यटक सुविधाका लागि ‘सान्स फर एक्युम’ होटल खोल्न लागिएको हो ।परियोजनाले आइतबार वातावरणीय प्रभाव मूल्यांकनका विषयमा सरोकारवाला रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्रभित्रका समुदायसँग छलफल गरेको छ । ‘निकुञ्जभित्र तारे होटल खोल्दा वातावरणमा कस्तो असर […]

२०७० भाद्र २० गते, बिहीबार

मुस्ताङ जोड्ने धौलागिरि आइसफलमा पदमार्ग निर्माण

म्याग्दी, १७ भदौ। म्याग्दीका विभिन्न गाविसलाई समेटेर हिमाली जिल्ला मुस्ताङ जोड्ने धौलागिरि आइसफल टे्रकिङ रुटमा पदमार्ग निर्माण गरिएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको उक्त ट्रेकिङ रुटमा भौतिक पूर्वधार निर्माण गर्ने र पर्यटक भित्रयाउने उद्देश्यले पदमार्ग निर्माण सुरु गरिएको हो । अहिले पहिलो चरणमा मुटुकाटेदेखि सोवाङधुरीसम्मको करिब पाँच किलोमिटर पदमार्ग निर्माण […]

२०७० भाद्र १७ गते, सोमबार

ट्रस्ट ब्रिज खोलाले बगायो

काठमाडौँ । सगरमाथा आधार शिविरमा पुग्ने अन्तिम पुलका रूपमा रहेको इम्जाखोलास्थित ट्रस्ट ब्रिज खोलाले बगाएको छ । खुम्जुङ- ६ र ७ को बीचमा रहेको इम्जाखोलामा रहेको सो ट्रस्ट ब्रिज बुधबार दिउँसो खोलामा आएको बाढीले बगाएर तर्ननमिल्ने बनाएको तबुचे मध्यवर्ती क्षेत्र उपभोक्ता समूह खुम्जुङका अध्यक्ष दोर्जी ग्याल्जेन शर्ेपाले जानकारी दिए । सगरमाथा आधार शिविरमा पुग्ने अन्तिम […]

२०७० भाद्र १५ गते, शनिबार