समय सन्दर्भ

राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य

१. लिपुलेक, कालापानी र लिम्पियाधुरा माथि भारतको तेश्रो हमला—विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पछिल्लो पटक एउटा नयाँ संश्लेषण गरेको छ, “भारतीय साम्राज्यवाद नेपालीको सीमा रक्षाका लागि मुख्य बाधक वनेको छ ।” एकजना नागरिक अगुवाले भनेका छन्, “भारत जस्तो खराब छिमेकी दुश्मनको पनि नहोस् ।” वरिष्ठ सीमाविद तथा इतिहासविद हिरण्यलाल श्रेष्ठले भनेका छन्, “भारतले नेपालमा हस्तक्षेप […]

२०७७ श्रावण १ गते, बिहीबार

भारतीय अतिक्रमण र राष्ट्रिय स्वाधीनता रक्षाको प्रश्न

बैशाख २६ गते (सन् २०२०, मे–८) भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कालापानी लिपुलेक हुँदै मानसरोवरसम्म तिब्बत प्रवेश गर्ने सडकको दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् उद्घाटन गरे । पिथौरागढ नदीको गढियागढबाट अनधिकृत ढंगले नेपाली भूमि मिचेर लिपुलेक जाने ८० कि.मि. लामो सडक भारतीय सेना प्रमुखको समुपस्थितिमा उद्घाटन गर्नुले नेपालप्रति भारतीय साम्राज्यवादी गिद्दे दृष्टिले सीमा नाघेको छ । […]

२०७७ श्रावण १ गते, बिहीबार

एकीकृत जनक्रान्तिमा जेल संघर्ष

जेल भनेको सत्ताधारीवर्गले विद्रोही शक्ति ( सर्वहारावर्ग) लाई ठीक पार्न बनाएको सत्ता संरचनाको एउटा अंग हो । तर, मानव समाजमा विकासको आदिम साम्यवादी चरणसम्म आउँदा राज्यसंरचना, सरकार, संविधान, ऐन, कानुन, नियम, सेना, पुलिस, अड्डा, अदालत र शासन, प्रशासन भन्ने नै थिएन । जबदेखि समाजमा निजी सम्पत्ति संचित गर्ने प्रकृयाको थालनी भयो, तबदेखि सत्तासंरचनाको प्रारूप विकास […]

२०७७ श्रावण १ गते, बिहीबार