समय सन्दर्भ

समाजवाद हाम्रो आदर्श हो

जेठ १ गते आएपछि नेपालका युवा विद्यार्थीहरुमा एउटा उमंग, जोस र गम्भीरता पैदा हुन्छ । हामी इतिहासप्रति गौरब गर्छौ । हामी आफ्ना अग्रजहरुप्रति सम्मान व्यक्त गर्छौ,स्मरण गर्छौ र आजको दिनबाट नेपालको विद्यार्थी आन्दोलन र त्यसबाट नेपाल देश र नेपाली जनताको पक्षमा निभाउनु पर्ने भूमिकाबारे मन्थन, वहस र छलफलहरु चलाउनुपर्ने हुन्छ । त्यस्तो एउटा गौरबपूर्ण दिवस […]

२०८० जेष्ठ ४ गते, बिहीबार

बद्लिएको मौसम र चिचिङ्गुटेहरु

हाम्रो गाउँठाउँमा एउटा सानो फिस्टे चरा हुन्छ । त्यो स–सानो वगालमा हिड्छ । त्यसलाई खाम ‘भाषा’मा चिचिङ्गुटे भनिन्छ । झण्डै शरीर र टाउको उत्रै उत्रै हुन्छ । त्यसले मौसम अनुसार भाका फेर्छ र रंग पनि बदल्छ । सामान्य अवस्थामा बथानमा हिड्दा एउटा भाषा बोल्छ । एउटा मौसममा जव बगालबाट छुट्टिएर जोडा जोडा हिडन थाल्छन्, त्यसबेला […]

२०८० जेष्ठ १ गते, सोमबार

समाजवादी मोर्चाको औचित्य र बहस

राजनीतिक आकाशमा कम्युनिष्ट र कम्युनिष्ट नामधारी पार्टीहरूबीच एकता, ध्रुविकरण र मोर्चाबन्दीका अनेक बहसहरु भइरहन्छन् । केही समययता प्रचण्ड-माधव नेपालबीच पार्टी एकता, पुर्व माओवादीहरुबीच एकता, प्रचण्ड र नेकपाबीच एकता, वामदेव र ओलीसहित एकता यस्ता अनेक बहसहरु भइरहेका छन् । यस्ता बहसहरु भइरहने बिषय हुन् । बिषयको गाम्भिर्यअनुसार बहसमा भाग लिनुपर्ने दायित्व पनि हुन्छ ।(क) एकताको आधारसाम्यवादी […]

२०७९ फाल्गुन २२ गते, सोमबार

पुँजीवादको म्याद सकिसकेको छ:राष्ट्रिय बामपन्थी मञ्च

काठमाडौ । राष्ट्रिय बामपन्थी मञ्चले  पुँजीवादको म्याद    सकिसकेको ठोकुवा गरेको छ। मञ्चका  अध्यक्ष दीर्घप्रसाद पाण्डेले शुक्रबार एक अपिलमार्फत सो ठोकुवा गरेका हुन् ।  अध्यक्ष   पाण्डेले देशमा साम्राज्यवादी इशारामा चल्ने र नव–उपनिवेशलाई स्थायित्व प्रदान गर्न उद्दत दलाल सरकारले पाइलै पिच्छे गर्दै जाने अराष्ट्रिय, राष्ट्रघाती र जनबिरोधी क्रियाकलापको भण्डाफोर गर्दै जानु आवश्यक भएको उल्लेख गर्दै  यी अहम […]

२०७९ फाल्गुन २१ गते, आईतवार

नवौँ महाधिवेशन र सी जातिको निर्णय

महाधिवेशनको ऐतिहासिकता आवश्यकता, विषयवस्तु र व्यवस्थापकीय दृष्टिले महाधिवेशन गर्नु आफैँ एउटा चुनौतिको विषय हो । यो कुनै लहड, रहर वा देखावटीका लागि गरिने कुरा पनि होइन । न त महाधिवेशन कुनै नेताको व्यक्तिगत इच्छा र रहरको विषय नै । यो युग बदल्ने, समाज बदल्ने र विचारको विकास गर्ने रुपान्तरण प्रक्रियाको एउटा कडी हो । महाधिवेशन […]

२०७९ फाल्गुन १४ गते, आईतवार

जनयुद्ध, जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति

आज हामी अठाइसौ जनयुद्ध दिवस मनाइ रहेका छौ, केही गुमाएको केही प्राप्त गरेको पृष्ठभुमिमा जनयुद्ध दिवस मनाइरहदा हामी सबैका आ आफ्ना अनुभव अनुभुति पिडा उत्साह र जिवनगाथाहरु छन । जनयुद्ध नेपाली राजनितिमा एक महत्वपूर्ण परिघटना हो सकारात्मक रुपमा होस वा नकारात्मक रुपमा नै किन नहोस जनयुद्धको स्मरण नगर्ने कोही पनि छैन । गाउ, शहर,किसान, कर्मचारी, […]

२०७९ फाल्गुन २ गते, मंगलवार

समाजवादी सत्ता र अधिनायकत्वबारे

प्रत्येक क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्न हो । यो प्रश्नलाई बुझिएन भने क्रान्तिमा बुद्धिमतापूर्ण सहभागिता हुन सक्दैन, क्रान्तिको अगुवाई गर्ने त कुरै छोडौँ । – भी. आई. लेनिन, द्वैध सत्ता, छानिएका रचनाहरू, भाग २ जो क्रान्तिदेखि डराउँछन् र सत्ता प्राप्त गर्नको लागि सर्वहारावर्गको नेतृत्व गर्न चाहँदैनन्, तिनीहरूका लागि क्रान्तिमा सर्वहारावर्गका सहयोगीहरूको प्रश्न चासोको प्रश्न बन्न […]

२०७९ माघ १७ गते, मंगलवार

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अभिभाराहरु

‘दुनियाँका समस्त पदार्थहरुमा जनता सवभन्दा मुलयवान कुरा हो । जवसम्म जनताको साथमा कम्युनिस्ट पार्टी रहन्छ त्यसको नेतृत्वमा हरेक किसिमका चमत्कारहरु गर्न सकिन्छ ।’ –लेनिन, संकलित रचनाहरु, भाग–४ पृष्ठ–४५४    तत्कालिन सोभियत संघको कम्युनिस्ट पार्टीले गरेको पार्टी निर्माण, जनसम्वन्ध, क्रान्तिको तयारी र समाजवादी क्रान्ति एवं स्थापित सत्ता राजनीतिमा पुष्टि भएको लेनिनको उपरोक्त संश्लेषण निकै महत्वपूर्ण रहेको छ […]

२०७९ माघ ३ गते, मंगलवार

इतिहासको ऐनामा नेपाल र नेपाली राजनीति

पछिल्लो पटक गएको मंसिर ४ मा सम्पन्न संसदीय चुनावको परिणामले प्रचण्ड फेरि तेस्रो पटक नेपालको ५३ औं प्रधानमन्त्रीे बनेका छन् । यसलाई एक पटक इतिहासको ऐनामा म्याच गरेर हेरौं । नेपालको इतिहासमा नेपाल कस्तो देखिदोरहेछ । इतिहासमा काठमाडौँ उपत्यकालाई नेपाल खाल्डो भनेको पाइन्छ । जुनसुुकै रुपले देशको नाम नेपाल रहन गएको भए पनि नेपाल अहिले […]

२०७९ माघ २ गते, सोमबार

बास्तोला सरको रोमान्टिक कथा

आफू विद्वान बनेर ,अरुलाई अज्ञानी देखाउन जस्तोसुकै शब्द पनि प्रगोग गर्न क्षमता राख्ने क्रान्तिकारी विद्वानलाई “सर”नै भनेर सम्बोधन गर्न उचित लाग्यो । कुराको धेरै बान्की मिलाउनु केही छैन , अब सिधै विषय प्रवेश गरौं ।१- नेपाल कम्युनिस्ट पार्टीको ,आठौं केन्द्रिय समितिको १२ औं वैठकमा बास्तोला सरले पार्टी एकाएक विघटन हुन सक्छ भनेर प्रस्तुत भएपछि हामी […]

२०७९ पुष ३० गते, शनिबार