खेल

ब्राजिलद्वारा विश्वकप खेल्ने टोलीको घोषणा

काठमाडौं । ब्राजिलले कतारमा आगामी मंसिर ४ गतेबाट हुने फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । विश्वकप सुरु हुन करिब २ साता अगाडि प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीको सम्मिश्रण अन्तिम टोली घोषणा गरेका हुन् ।पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको ब्राजिल २० वर्षपछि उपाधिको प्रमुख दाबेदारमध्ये एक […]

२०७९ कार्तिक २२ गते, मंगलवार

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएका छन् । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्विकार गरेका हुन् । मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री अथकले राष्ट्रपति भण्डारीलाई औपचारीक निमन्त्रण पत्र समेत प्रदान […]

२०७९ आश्विन १२ गते, बुधबार

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ हुँदै

काठमाडौँ । कास्कीको पोखरामा ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ (याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदैछ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार चार सय २५ खेलाडी पोखरा आइसकेका मूल […]

२०७९ आश्विन ६ गते, बिहीबार

टी २० लीग २५ मङ्सिरदेखि

काठमाडौँ । यही असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने भनिएको नेपाल टी २० लीग २५ मङ्सिरदेखि १६ पुससम्म हुने गरी कार्यतालिका सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधवार एक विज्ञप्ति जारी गर्दै निर्धारित मितिमा प्रतियोगिता हुन नसक्ने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आउँदै गरेको प्रादेशिक र संघीय चुनावका कारण सुरक्षाको पर्याप्त व्यवस्था […]

२०७९ भाद्र ३० गते, बिहीबार

प्रथम ‘मातातीर्थ गोल्डकप’ असोज ३ गतेदेखि

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा ‘मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ३ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा देशभरका ३० भन्दा बढी क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । आगामी भदौ २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने उक्त […]

२०७९ भाद्र २६ गते, आईतवार

साफ महिला फुटबल च्याम्पियनसिप सुरु

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा हुँदैछ । प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे हुनेछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले […]

२०७९ भाद्र २१ गते, मंगलवार

फ्रेन्च लिग वानमा पीएसजीको सानदार जित

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले टुलुजलाई उसैको घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सहज जित दिलाउनको लागि नेयमार, केलियन एमबाप्पे र जुआन बर्नाटले समान एक-एक गोल गरे । खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए […]

२०७९ भाद्र १६ गते, बिहीबार

एएफसीद्वारा एन्फालाई ७ हजार डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ। कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै सो जरिवाना तोकेको हो । प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा लगातार दुई खेलमा पहेँलो कार्ड […]

२०७९ भाद्र १४ गते, मंगलवार

टी–ट्वान्टी क्रिकेट : नेपाल र केन्याबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ । केन्यासँग पाँच वटा टी–ट्वान्टी अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या पुगेको हो ।नयाँ प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालको यो पहिलो खेल हुनेछ । नेपाल र केन्याबीचको पहिलो खेल नेपाली समय अनुसार बिहीबार दिउँसो पौने ४ […]

२०७९ भाद्र ९ गते, बिहीबार

फुटबलर जिल स्कटद्वारा संन्यासको घोषणा

काठमाडौँ। इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन्। इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेकी थिइन्। इङ्ल्यान्डले युरो २०२० जित्दा उनी टिमकी महत्वपूर्ण सदस्य थिइन्। ३५ वर्षीय स्कटले मंगलबार संन्यासको घोषणा गरेकी हुन्।‘आज म फुटबललाई अलविदा भन्दैछु। तर, म यसलाई उत्सवको रुपमा मनाउने छु। अनुहारमा उदास छैन,’ उनले भनिन्। […]

२०७९ भाद्र ८ गते, बुधबार