समाज

आज नाग पन्चमी

काठमाडौ , २ भदौ । आज श्रावण शुक्ल पन्चमी अर्थात नाग पन्चमी । हिन्दु धर्मावलम्वीले अस्टनागको पुजा गरी मनाइदैछ । आजका दिन घरको मूलद्धारमा नागको तस्विर टाँसेर पूजा गरेमा वर्षदिन दुष्टको प्रवेश नहुने धार्मिक विश्वास रहिआएको छ । प्रत्येक वर्ष झै यसवर्षपनि आजका दिन काठमाडौको नक्सालमा रहेको नागपोखरी, धापाखेलको नागदह, ललितपूरको टौदह, थानकोटको दहचोक लगायतका […]

२०७२ भाद्र २ गते, बुधबार

भारदहमा गोली चल्यो

काठमाडौं , १ भदौं । सप्तरीको भारदहमा प्रहरीले चलाएको गोली लागेर स्थानीय राजिव राउतको मृत्यु भएको छ । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले आह्वान गरेको तराई बन्दका क्रममा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा राउतकोको मृत्यु भएको हो । घटनामा दीपक साह, देवनारायण विश्वास गम्भीर घाइते भएका छन् । प्रहरीले स्कटिङ मार्फत् सवारी सञ्चालन गर्न खोजेको र […]

२०७२ भाद्र १ गते, मंगलवार

जाजरकोटमा पहिरोले एघार घर बगायो

काठमाडौं, १ भदौं । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटमा ११ वटा घर बगाएको छ । पहिरोेले घर बगाउँदा घरवारविहीन भएका पीडित परिवारको बिचल्ली भएको छ । घर बगाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तर घरमा रहेका लत्ताकपडा तथा खाद्यान्न भने नष्ट भएको छ । सोमबार बिहान पहिरोले जुँगाथापाचौर–९ का कृष्णबहादुर रोकाय र सरिता […]

२०७२ भाद्र १ गते, मंगलवार

आज साउनको अन्तिम सोमबार, शिवालयमा ब्रतालुको घुइँचो

काठमाडौं, ३२ साउन । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भगवान शिवलाई जल चढाउन ब्रतालुको घुइँचो लागेको छ । शिव मन्दिरहरुमा सुख, शान्ति तथा सौभाग्यको कामना गर्दै हरियो बस्त्र र आभूषणमा सजिएका महिलाहरुको विशेष घुइँचो लागेको छ । काठमाडौंको पुशपतिनाथ, धरानस्थित पिण्डेश्वरधाम, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाट, जनकपुरको कपिलेश्वर, जलेश्वरको […]

२०७२ श्रावण ३२ गते, सोमबार

ताप्लेजुङमा ४.५ म्याग्निच्यूटको भूकम्प

काठमाडौं, ३० साउन । शनिबार बिहान ताप्लेजुङमा ४.५ म्याग्निच्यूटको भूकम्प गएको छ । ११ बजेर २७ मिनेटको समयमा गएको सो भूकम्पसँग गत बैशाखको भूकम्पको सम्बन्ध नरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ताप्लेजुङमा गएको भूकम्प गत बैशाखको भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प नै हो ।यसअघि दोलखालाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४.१ म्याग्निच्यूटको […]

२०७२ श्रावण ३० गते, शनिबार

बन्दका कारण देशभरको जनजीवन प्रभावित

काठमाडौं, ३१ साउन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपालसहित मधेसवादी केही दल र जनजातिले ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण राजधानीको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सडकमा फाट्टफुट्ट निजी सवारी साधन चले पनि भाडाका सवारी साधन संचालन भएका छैनन् । […]

२०७२ श्रावण ३१ गते, आईतवार

देसभर बन्दका श्रीन्खला जारी

काठमाडौं, ३० साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन छैठौं दिन प्रवेश गर्दा सुर्खेतको जनजीवन कष्टकर बनेको छ । लगातारको आन्दोलनले सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले सरकारसँग मध्यपश्चिमलाई एउटै प्रदेश बनाइ सुर्खेतलाई प्रादेशिक […]

२०७२ श्रावण ३० गते, शनिबार

प्रेस काउन्सिल नेपाल र क्रान्तिकारी पत्रकार महासंघवीच छलफल

काठमाडौँ, २९ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले शुक्रबार राजधानीमा आयोजित क्रान्तिकारी पत्रकार महासंघका पदाधिकारीहरुसंग छलफल गर्ने क्रममा सञ्चारक्षेत्रको समस्याको पहिचान र समाधान गर्न सकारात्मक आलोचना तथा सुझावहरु काउन्सिलका लागि मार्गदर्शन हुने धारणा राख्नुहुँदै खराव पत्रकारितालाई निरुत्साहित गरी असल पत्रकारितालाइ प्रोत्साहन र संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो । सो अवसरमा मिडियामा साना वर्गको […]

२०७२ श्रावण २९ गते, शुक्रबार

भूकम्प प्रभावित जिल्लामा खोप अभियान

काठमाडाैं, २९ साउन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भूकम्प प्रभावित १४ जिल्लामा भोलिदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुने जानेको छ । गतवैशाख १२ गतेको भूकम्पमा कारण स्थगित भएको अभियान भोलिदेखि फेरि संचालन गर्न लागिएको महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले दादुरासँगै खतराको रुपमा देखा परेको रुबेलाको रोकथामका लागि दादुरा–रुबेला खोप […]

२०७२ श्रावण २९ गते, शुक्रबार

बटुवालाई ठक्कर दिने माइक्रो जलाइयो

काठमाडौं, २७ साउन । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी माइक्रो बसको ठक्करबाट एक व्यक्ति घाइते भएका छन् । जेब्रा क्रेसिङबाट बाटो काटिरहेको अवस्थामा बा १ ज ९१३६ नम्बरको माइक्रो बसको ठक्करबाट ओखलढुंगा बिगुटारका २६ वर्षीय नाम्गेल शेर्पा घाइते भएका हुन् । उनको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । शेर्पाको अवस्था गम्भीर रहेको छ । ठक्कर […]

२०७२ श्रावण २७ गते, बुधबार