राजनीति

एमाले नेता नेपाल अस्पताल भर्ना

काठमाडौँ ११ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपाल वीर अस्पताल भर्ना भएका छन् । संसद बैठकका क्रममा ब्लड प्रेसर बढेपछि उनीलाई वीर अस्पताल लगिएको हो । उनलाई आईसीयूमा राखेर उपचार गरिनेछ ।

२०७२ श्रावण ११ गते, सोमबार

भारतिय सुरक्षकर्मीको कुटपिटमा मृत्यु भएका शाहीको दाहसस्कार

काठमाडौं, ११ साउन । बर्दिया जिल्लाको जमुनि फुटाह नाकाहुदै नेपाल भारत सिमावर्ती क्षेत्र बहराइच जिल्लाअन्र्तगत भृगियका भारतिय सिमा सुरक्षा बल(एस.एस.वि.)को साउन ५ गतेको कुटपिटको घटनाबाट मृत्यु भएको भनि आशंका गरिएका खड्गबहादुरशाहीका परिवार न्यायका लागी भौतारि रहेका छन् । न्यायको प्रक्रिया बारेमा केही थाहा नहुँदा उनीहरु अलमल्लमा परेका हुन् । मृतकका काका मनबहादुर शाहीले न्यायको लागि […]

२०७२ श्रावण ११ गते, सोमबार

संविधानसभा खारेज हुने डर : महरा

काठमाडौ १० साउन । एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुन सक्ने भएकाले जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने बताएका छन । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता गरेका हुन् । ‘नयाँ संविधान, २०७२ मा धर्मनिरपेक्षता र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक […]

२०७२ श्रावण १० गते, आईतवार

भारतिय सेना कालापानी छोड : युवासंघ

काठ्माडौ, १० साउन । नेकपा(एमाले)को भातृसंगठन युवासंघ नेपालले आइतबार राजधानीको शान्तिवाटीकामा कोणसाभा गरी लिपुलेक सम्झौता तत्काल खारेज नगरे राष्ट्रियताको लडाई अझै कठोर हुने चेतावनी दिएका छन् । कार्यक्रममा युवासंगकी वरिष्ठ उपाध्यक्ष दिलु पन्तले कोणषभामा बोल्दै भनिन् ‘लिपुलेक मात्रै हैन अब कालापानीबाट भारतिय सेनालाई पनि पछि हटाउने आन्दोलनको जरुरी भएको छ ।’नेपाली जनतालाई लिपुलेक प्रकरणले निकै […]

२०७२ श्रावण १० गते, आईतवार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, १० साउन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो बस्ने बैठकमा संविधान लेखन, पार्टीमा विभाग गठन, नियमावली पारित गर्ने लगायतका एजेण्डामा निर्णय हुने बताइएको छ । संविधान निर्माणका लागि नेपाली कांग्रेससँग सहयात्रा गर्ने क्रममा संविधानको शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा छाडेको एमालेमा मस्यौदामाथि जनताको सुझावपछि […]

२०७२ श्रावण १० गते, आईतवार

साउन २५ गतेभित्र संविधान जारी गर्ने प्रपन्च

काठमाडौं,९ साउन । प्रमुख चार राजनीतिक दल साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने विषयमा कार्यतालिका बनाएर अघि बढ्न सहमत भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन र दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । जेठ २५ गते १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दा उनीहरुले असार […]

२०७२ श्रावण ९ गते, शनिबार

बैद्यलाई छोड्दै विप्लव रोज्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीमा कार्यकर्ता प्रवेश गर्ने लहर नै चलेको छ । पार्टी पुनर्गठन भएको करिब आठ महिना पुग्दा क्रान्तिकारी विचार हुनेहरुले ‘पर्ख र हेर’ को अवस्थामा रहेका सबै नेता कार्यकर्ताहरु क्रान्तिलाई साथ दिने भन्दै नेकपा माओवादीमा प्रवेश गरेका छन् । केही समय अगाडि मात्रै दर्जनौं कार्यकर्ताहरु प्रवेश गरेका ईलाका नं. १ स्थित […]

२०७२ श्रावण ९ गते, शनिबार

बन्दको अवज्ञा गर्ने सवारी साधनमाथि तोडफोड

काठमाडौँ, ८ साउन । नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको अवज्ञा गर्ने सवारी साधनको माओवादीका कार्यकर्ता तोडफोड गरेका छन । यसैक्रममा माओवादीका कार्यकर्ता लालितपुरको बालकुमारीमा एउटा बस तोडफोड गरेका छन् । माओवादीका कार्यकर्तावाट रिङरोडमा गुडिरहेको बा. ख. ४५१० नम्बरको बसमा तोडफोड भएको हो । आफूहरुले गरेको बन्दको अवज्ञा गरेकाले तोडफोड गरेको माओवादी ललितपुर सेक्रेटरी नारायण […]

२०७२ श्रावण ८ गते, शुक्रबार

बन्दका कारण उद्योग कलकारखाना, शैक्षिक संस्था, बजारलगायत सम्पूर्ण ठप्प

काठमाण्डौं, ८ साउन । नेकपा माओवादीले अायाेजना गरेको बन्दका कारण भक्तपुर सुनसान भएको छ । जिल्लास्थित उद्योग कलकारखाना, शैक्षिक संस्था, बजार लगायत सम्पूर्ण भक्तपुर ठप्प भएको छ । माओवादी भक्तपुर सेक्रेटरी क्षितिजका अनुसार अहिलेसम्म छिटफुट बाहेक अप्रिय घटना घटेको छैन । कसैले बन्दको अवज्ञा गर्न खोजे आफूहरु जस्तोसुकै जोखिम उठाउन तयार भएको क्षितिजले बताए । […]

२०७२ श्रावण ८ गते, शुक्रबार

बन्दलाई सहयाेग गर्नुहाेस् :प्रकाण्ड

काठमाडौँ, ७ साउन । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले भोली गर्न लागेको बन्दलाई सफल पार्न सबैपक्षसँग आग्रह गरेका छन् । विहीबार साझ एक विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले केही सामाजिक संजाल प्रयोगकर्ताहरुले बन्द फिर्ता भन्दै फैलाएको हल्लाप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । “भोली श्रावण ८ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीले आह्वान […]

२०७२ श्रावण ८ गते, शुक्रबार