राजनीति

जनकपुरमा गोली चल्यो , २ जनाको मृत्यु

काठमाण्डौ,२५ भदौ । जनकपुरमा प्रहरीको गोली लागि २ प्रदर्शनकारीको मुत्यु भएको छ । निषेधाज्ञा तोड्दै प्रर्दशन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीको चलाएको गोली लागी धनुषा जमुनियाका करिब १८ बर्षका नितुकुमार यादव र सबैलाका बिनोदकुमार शाहको मृत्यु भएको छ । झडपमा ५० भन्दा बढी घाइते भएका छन् । जनकपुरमा […]

२०७२ भाद्र २५ गते, शुक्रबार

संविधानसभामा मतदान प्रक्रिया सुरु हुँदै

काठमाडौं, २५ भदौ । आजदेखि नयाँ संविधानका लागि संविधानसभामा मतदान प्रक्रिया शुरु हुने भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलका शीर्ष नेताहरुलाई शुक्रबार अपरान्हदेखि संविधान विधेयकमाथि मतदानको प्रक्रिया शुरु गर्ने जानकारी दिएका छन् । तीन दलका शीर्ष नेताले धारणा राखेपछि विधेयकमाथि मतदान शुरु हुने छ । विधेयकमाथिको दफावार छलफल लगभग सम्पन्न भएको छ […]

२०७२ भाद्र २५ गते, शुक्रबार

आज बीपी जयन्ती

काठमाडौा, २४ भदौ । आज विश्वेश्वरप्रसाद कोइरालाको १०१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेपाली काग्रेसले आज केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय सुन्दरीजललगायत देशका विभिन्न ठाउमा कार्यक्रम गरि मनाउदै छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ […]

२०७२ भाद्र २४ गते, बिहीबार

विराटनगर तनावग्रस्त

काठमाडौं, २३ भदौ । विराटनगरको रानी क्षेत्रको प्रहरी चेकपोस्टमा आन्दोलनकारीले आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको छ । यसैक्रममा प्रहरीले केही राउन्ड हवाइफायर गरेको छ । प्रदर्शनकारीले आगजनी गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले केही राउन्ड हवाइ फायर गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी प्रमोद ढुंगेलले जानकारी दिए । रानीमा रहेको भन्सार चेकपोस्टमा रहेको प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी […]

२०७२ भाद्र २३ गते, बुधबार

प्रधानमन्त्री कोइराला अमेरिका जादै

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघीय महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने निश्चित भएको छ । प्रधानमन्त्री कोइराला राष्ट्र संघको ७० औं महासभामा सहभागिताका साथै स्वास्थ्य परीक्षणका लागि समेत न्यूयोर्क जान लागेका हुन । उनले असोज १४ गते महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनको भ्रमण दुई साता […]

२०७२ भाद्र २३ गते, बुधबार

कांग्रेसको कार्यालयमा आगजनी

काठमाडौं, २० भदौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गरेका हुन् । ठुलो संख्यामा रहेका प्रदर्शनकारीले जनकपुरको पिडरिया माइस्थानमा रहेको कांग्रेस पार्टी कार्यालयमा आगो लगाएका हुन् । प्रदर्शनकारीले सोमबार जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेका छन् ।

२०७२ भाद्र २१ गते, सोमबार

राप्रपा दुइ चिरा

काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पशुपति शम्शेर राणालाई अपदस्थ गरी लोकेन्द्रबहादुर चन्दलाई पार्टी अध्यक्ष चयन गरेको बताएका छन । उनीहरुले दुई तिहाई सदस्यहरुले हस्ताक्षर गरी राणालाई अध्यक्षबाट हटाएको र चन्दलाई अध्यक्षको जिम्मेवारी दिएको आज राजधानीमा पत्रकार सम्मेलन गरी बताए । उनीहरुले राणाले आफुखुशी पार्टी चलाएका कारण केन्द्रीय सदस्यहरु […]

२०७२ भाद्र २० गते, आईतवार

संघीय लोकतान्त्रिक मोर्चा संविधान निर्माण प्रक्रियाबाट अलग

काठमाडौं ,२० भदौ । संघीय लोकतान्त्रिक मोर्चा संविधान निर्माण प्रक्रियाबाट अलग्गिएको छ । विजयकुमार गच्छदार नेतृत्वको सो मोर्चाले संविधान विद्येयकमा संशोधन दर्ता गर्ने म्याद थप गर्दै असन्तुष्ट समूहलाई पनि वार्तामा ल्याउनुपर्ने माग राखेको थियो । कांग्रेस, एमाले र एमाओवादीले अन्तिम समयमा संयुक्त संशोधन दर्ता गरेपछि गच्छदार मोर्चा अलग्गिएको हो । मोर्चामा गच्छदार नेतृत्वको मधेसी जनअधिकार […]

२०७२ भाद्र २० गते, आईतवार

डा. केसीले अपरान्ह ३ बजे अनसन तोड्ने

काठमाडौं ,२० भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगंजका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले १४ दिनपछि आज अपरान्ह ३ बजे अनसन तोड्ने भएका छन । केसी र सरकारबीच हिजो मद्यरातमा ११ बुँदे सहमति भएको थियो । ११ बुँदे सहमतिसँगै डा. केसीले आज अनसन तोड्ने भएका हुन् । केसीले सरकारी उदासिनता र ब्यथितिकाबिरुद्ध स्वास्थ्य शिक्षा सम्बन्धी […]

२०७२ भाद्र २० गते, आईतवार

शवयात्रामा हजारौंको सहभागिता

काठमाडौं, १९ भदौ । गतसोमबार र मंगलबारको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको आज शव यात्रा निकालिएको छ । प्रहरीको गोलीबाट वीरगन्जको जगरनाथपुर मनियारीका दिलिप चौरसिया, भवानीपुरका धर्मराज सिंह, नगवाका सोहन साह कलवार, बाराको प्रसौनी–८ नौतन बहुअरीका भोला प्रसाद तेली र दिनानाथ साह गोढको मृत्यु भएको थियो । नारायणी उपक्षेत्रीय अस्पताल परिसरबाट मृतक पाँच […]

२०७२ भाद्र १९ गते, शनिबार