बिज्ञान तथा प्रबिधि

बिजुलीबाट चल्ने सस्तो कार

काठमाण्डौं । विश्वचर्चित कम्पनी महिन्द्राले बिजुलीबाट चल्ने रेवा ई–२ नामक सबैभन्दा सस्तो कार निर्माण गरेको छ । दिल्लीमा यो कारको मूल्य ११ हजार डलर तोकिएको छ । भारतीय बजारपछि अर्को वर्ष यो कारलाई अफ्रिका र युरोपको बजारमा पुर्यााउने तयारी महिन्द्राले गरेको छ ।अहिले दुनियाँमा बढी बिकेका कारको मूल्य नियाल्दा निसानको ‘लिफ’ ३३ हजार युरोमा बिक्ने […]

२०६९ चैत्र ७ गते, बुधबार

एनसेलको कार्यालयमा तोडफोड

काठमाडौं । अखिल नेपाल सञ्चार छापाखाना मजदुर युनियनका कार्यकर्ताहरुले एनसेलले ८७ जना कामदारहरुलाई नियमविपरीत सेवाबाट हटाएको विरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा आक्रोशित कार्यकर्ता तोडफेडमा उत्रिएका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका टीका थापालगायत केही कार्यकर्तालाई प्रहरीले पक्राऊ गरेको छ । घटनापछि कृष्णटावरअगाडि ब्यापक प्रहरी परिचालन गरिएको छ […]

२०६९ चैत्र ६ गते, मंगलवार

गुगलले ल्यायो कुरा गर्ने जुत्ता

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चश्माको आविस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रविधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ । गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुस्ताले तपाईसँग कुरा गर्नुका साथै […]

२०६९ चैत्र ३ गते, शनिबार

हावामा तैरने माउस

काठमाडौँ । पाराग्वेको एक डिजाइन स्टुडियो ‘किबर्डि डिजाइन’ले हावामा तैरन कम्प्युटर माउस बनाएको छ । जसलाई चलाउनका लागि टेबलसम्म झुक्नु नै पर्दैन । यो माउस आफैँ हावामा तैरिन्छ । त्यसलाई चलाउनका लागि माउस प्याडमा घोट्नु पनि पर्दैन । जसलाई ‘ब्याट’ नाम दिएको छ । कम्प्युटर चलाउनको हात नपर्दासम्म यो माउस माउस प्याडभन्दा माथि ४० मिमि […]

२०६९ चैत्र ३ गते, शनिबार

एमभिडिडिएसमार्फ् टेलिभिजन प्रसारण हुने

काठमाडौँ । मेगा ब्रोडकास्ट प्रालिले मल्टिपल भिडियो एन्ड डाटा डिस्टि्रब्युसन सिस्टम -एमभिडिडिएस) मार्फ् टेलिभिजन प्रसारण सुरु गर्नुभएको छ । कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी तीन महिनाभित्र परीक्षण प्रसारण गर्ने जानकारी दिएको छ । ‘परीक्षण प्रसारण सुरु गरेको एक महिनाभित्र व्यावसायिक प्रसारण सुरु गर्ने लक्ष्य छ,’ कम्पनीका प्रबन्ध निर्देशक एमके पौडेलले भने, ‘अहिले हामी […]

२०६९ चैत्र ३ गते, शनिबार

रोबोर्ट सुटलाई विश्वव्यापी सुरक्षा प्रमाणपत्ररोबोर्ट सुटलाई विश्वव्यापी सुरक्षा प्रमाणपत्र

टोकियो । प्रौढ तथा अशक्तलाई हिँडडुल गर्न सहयोग गर्ने रोबोट सुटलाई गतबुधबार जापानमा विश्वव्यापी सुरक्षा प्रमाणपत्र दिइएको छ र यो सुट अब विश्वबजारमा आउने भएको छ । हाइब्रिड एसिस्टिभ लिम्ब -हल) नाम गरेको यस सुटमा जापानी रोबोट निर्माता साइबरडाइनले विकास गरेको खुट्टा राखिएको छ । यसै संस्थाले यस्तै रोबोट हात पनि विकास गरेको थियो । […]

२०६९ फाल्गुन २६ गते, शनिबार

टेलिकमले एनजिएन सेवा सुरु गर्ने टेलिकमले एनजिएन सेवा सुरु गर्ने

काठमाडौँ । -नेपाल टेलिकमले आउँदो चैतभित्र मुलुकका ८ ठाउँमा नेक्स्ट जेनेरेसन नेर्टवर्कएनजिएन) सेवा सुरु गर्ने भएको छ । कम्पनीले राजधानीसहित वीरगन्ज, नेपालगन्ज, भैरहवालगायत ठाउँमा एनजिएनअर्न्तर्गत मल्टी र्सर्भिस एक्सेस गेटवे-एमएसएजी) सेवा सुरु गर्न लागेको हो ।’ सेवा सुरु गर्ने तीब्र रूपमा उपकरणहरू जडान भइरहेको छ,’ टेलिकम फिक्स्ड टेलिफोन लाइन सेवाका निर्देेशक भगतमान सिंह प्रधानले भने, ‘चैतदेखि […]

२०६९ फाल्गुन १३ गते, आईतवार

जियोलाइट प्रविधिको खानेपानी योजनाजियोलाइट प्रविधिको खानेपानी योजना

काठमाडौँ । कञ्चनपुरको भीमदत्तनगरपालिका-१ भाँसीमा नेपालमै पहिलोपटक जियोलाइट प्रविधिको खानेपानी योजना सञ्चालनमा आउने भएको छ । पानीमा भएको क्याल्सियम न्यूनीकरण गर्नका लागि जियोलाइट प्रविधिको प्रयोग गरी खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । क्याल्सियम -चुन) ले आयोजनाका पाइपहरूमा अवरोध सिर्जना गरी आयोजना नै केही वर्षछि बन्द हुने अवस्थ सिर्जना हुन नदिन उक्त प्रविधिको प्रयोग गर्नु […]

२०६९ फाल्गुन १३ गते, आईतवार

टेलिकमको एनजीएन प्रविध्रि्मा रअ’ को चासोटेलिकमको एनजीएन प्रविध्रि्मा रअ’ को चासो

काठमाडौँ । भारतको रिर्सच एण्ड एनालाइसिस वीङग ‘रअ’ ले नेपाल टेलिकमले सुरु गरेको नेक्स्ट जेनेरेसन नेर्टवर्क -एनजीएन) प्रविध्रि्मा गम्भीर चासो प्रकट गरेको छ । भारत सरकारले नेपाल टेलिकमले चिनियाँ कम्पनी जेडर्टर्ीइ र हुवावेसँग एनजीएन प्रविधि जडान गर्ने सम्झौता गरेपछि गम्भीर चासो देखाएको हो । भारतको इकोनोमिक टाइम्सका अनुसार, रअले यी उपकरणसँग नेपाल-भारतबीच हुने वार्ता मोनिटर […]

२०६९ फाल्गुन १३ गते, आईतवार

टेलिकमले एनजिएन सेवा सुरु गर्ने टेलिकमले एनजिएन सेवा सुरु गर्ने

काठमाडौँ । -नेपाल टेलिकमले आउँदो चैतभित्र मुलुकका ८ ठाउँमा नेक्स्ट जेनेरेसन नेर्टवर्कएनजिएन) सेवा सुरु गर्ने भएको छ । कम्पनीले राजधानीसहित वीरगन्ज, नेपालगन्ज, भैरहवालगायत ठाउँमा एनजिएनअर्न्तर्गत मल्टी र्सर्भिस एक्सेस गेटवे-एमएसएजी) सेवा सुरु गर्न लागेको हो ।’ सेवा सुरु गर्ने तीब्र रूपमा उपकरणहरू जडान भइरहेको छ,’ टेलिकम फिक्स्ड टेलिफोन लाइन सेवाका निर्देेशक भगतमान सिंह प्रधानले भने, ‘चैतदेखि […]

२०६९ फाल्गुन १२ गते, शनिबार