पूर्वी नेपालमा भारी बर्षा हुने सम्भावना
काठमाडौ, १२ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि पूर्ण सक्रिय भएको मनसुन अझै केही दिन रहने भएको छ । आज पूर्व र मध्य क्षेत्रमा भारी वर्षा हुनेछ । मनसुन सुरु भएयताको पहिलो ठूलो र नियमित वर्षाले पूर्वी पहाडी भेगमा पहिरो तथा तराईमा बाढीको सम्भावना रहेको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ । बंगालको […]
२०७२ असार १२ गते, शनिबार