बिज्ञान तथा प्रबिधि

चन्द्रमामा वस्ती बसाउने सपना !

काठमाडौँ । प्राध्यापक जोहान डिट्रिख वर्नर हाल युरोपेली अन्तरिक्ष एजेन्सीका महानिर्देशक हुन् । वाषिर्क ४।४ अर्ब युरो बराबरको बजेट रहेको उक्त संस्थाका महानिर्देशक बन्नुभन्दा पहिला उनी जर्मन स्पेस एजेन्सीका प्रमुख थिए । तर अब उनको कामको दायरा फराकिलो बनेको छ । युरोपमा निगरानी, मौसम, संचार, स्याटेलाइटको उडान, अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेशनका वैज्ञानिकहरु, मंगल, बुध तथा वृहस्पती […]

२०७२ श्रावण २ गते, शनिबार

सामसुङले ल्यायो सबैभन्दा पातलो स्मार्टफोन

काठमाडौँ, ३१ असार । सामसुङले ग्यालेक्सी ए ८ नाम दिएर अहिलेसम्म कै सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले आफ्नो मोबाइलहरुमा अहिलेसम्मकै सबैभन्दा पातलो मोबाइल सार्वजनिक गरेको हो । सामसुङ ग्यालेक्सी ए ८ को मोटाइ मात्रै ५ दशमलव ९ एमएम अर्थात शुन्य दशमलव २३ इन्च मात्रै छ । जुन ग्यालेक्सी एस सिक्स एजभन्दा ८५ […]

२०७२ असार ३१ गते, बिहीबार

अन्तरिक्ष यान प्लुटो ग्रहको नजिक

काठमाडौं, ३० असार । नासाको अन्तरिक्ष यान न्यू होराइजन्स नौ वर्षपछि प्लुटो ग्रहको नजिक पुगेको छ । यो यानले सफलता हासिल गर्नेमा भने वैज्ञानिहरु चिन्तित छन् । प्लुटो नजिक पुगेको यो यानले प्लुटोको ब्यास २ हजार ३ सय ७० किलोमिटर रहेको संकेत नासालाई उपलब्ध गराएको छ ।यो संकेतसँगै सौर्य मण्डलको बाहिरी सीमामा रहेका ग्रह मध्ये […]

२०७२ असार ३० गते, बुधबार

अपि हाइड्रोको साधारण सेयर खुला

काठमाडौं, २४ असार । अपि हाइड्रोपावर कम्पनीले बिहीबारदेखि ३० करोड रुपैयाँ बराबरका प्रतिकित्ता सय रूपैयाँ अंकित दरका ३० लाख कित्ता साधारण सेयर निष्काशन सुरू गरेको छ । कम्पनीले निष्काशन गरेको सेयरमा लगानीकर्ताले छिटोमा असार २८ गते ढिलोमा साउन ७ गते सम्म लगानी गर्न पाउने छन् । कम्तीमा ५० कित्ता देखि बढीमा १००० कित्तासम्मका लागि आवेदन […]

२०७२ असार २४ गते, बिहीबार

प्रहरीको एप प्रभावकारी बन्दै

काठमाडौं, २३ असर । अपराध नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरीले गतआइतबार सार्वजनिक गरिएको जारी गरेको हाम्रो प्रहरी मोबाइल एप प्रभावकारी देखिन थालेको छ । यो एप ४ हजार भन्दा धेरैले डाउनलोड गरेर सूचना पठाउन थालेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले बताउनुभयो । कार्यालयका डिएसपी रविन बस्नेतका अनुसार अहिलेसम्म ४ हजार १ सय […]

२०७२ असार २३ गते, बुधबार

आज र भोलि देशभर नै बर्षा हुने

काठमाडौ, २२ असार । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर नियमित वर्षा हुने बताएको छ । आज र भोलि दुई दिनसम्म देशभर वर्षा हुने र सुदूरपश्चिमका केही स्थानमा नियमित र भारी वर्षाको समेत सम्भावना विभागले जनाएको छ । ठूलो बर्षासँगै बाढीको खतरा रहेकाले सजक रहन मौसन विज्ञले सुझाव दिएका छन् । शुक्रबारसम्म बर्षा जारी […]

२०७२ असार २२ गते, मंगलवार

आज पश्चिम नेपालमा भारी बर्षा हुने

काठमाडौ, २० असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज नेपालको पश्चिम क्षेत्रमा भारी बर्षा हुने सम्भावना रहेको बताएको छ । पश्चिमको तुलनामा काठमाडौंसहित मध्ये र पूर्वमा भने कम वर्षा हुने महाशाखाको अनुमान छ । न्युनचापीय क्षेत्रको विकाससँगै मनसुन सक्रिय भएपछि पश्चिममा भारी वर्षा हुने महाशाखाले हिजो विशेष बुलेटिन निकालेर जनाएको छ । पूर्वी क्षेत्रमा […]

२०७२ असार २० गते, आईतवार

घर बनाउने रोबट !

काठमाडौँ । एउटा सानो सिमेन्टेड घर बनाउन प¥यो भने पक्कै पनि २–३ महिना त लाग्छ नै । जग बनाउनेदेखि लिएर सिमेन्ट घोल्ने काम समेत मानिसले नै गर्नपर्ने हुन्छ । नयाँ प्रविधीले केही सहज बनाए पनि हाम्रो जस्तो विकासशील देशमा धेरै प्रविधीक शक्ति पर्याप्त छैन । तर, विश्वमा प्राविधिक क्षेत्रमा दिनप्रति दिन नयाँ नयाँ अनुशन्धान र […]

२०७२ असार १९ गते, शनिबार

माइक्रोम्याक्सको नयाँ स्मार्टफोन बजारमा

काठमाडौं । भारतीय मोबाइल ब्रान्ड माइक्रोम्याक्सले नयाँ माइक्रोम्याक्स डुडल फोर (क्यू३९१) नेपाली बजारमा ल्याएको छ । यसमा एन्ड्रोइड ५.० लोलिपपको अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । त्यस्तै, शक्तिशाली अपरेटिङ सिस्टमका रहेको यस फोनमा १.३ गीगाहर्ज क्वाड कोर एआरएम कोर्टेक्स ए७ प्रोसेर रहेको छ । जसले गेम खेल्न र एपहरु चलाउन सहज बनाउने छ । यस […]

२०७२ असार १८ गते, शुक्रबार

विश्वको समय एक सेकेण्ड रोकियो

काठमाडौं । जुन महिनाको अन्तिम मध्यरातमा विश्व एक सेकेण्ड रोकियो । सधै ६० सेकेण्डको एक मिनेट हुन्छ तर जुन महिनाको अन्तिम दिनको अन्तिम समयको एक मिनेट ६१ सेकेण्डको भयो । हो, वैज्ञानिकहरुले पछिल्लो ३ वर्षमा विश्वको आधिकारिक समयमा मंगलबार पहिलोपटक एक सेकेण्ड थप गरेका छन् । अन्तराष्ट्रिय स्टाण्डर्ड समय देखाउने पारमाणिविक घडीमा वैज्ञानिकहरुले एक सेकेण्ड […]

२०७२ असार १६ गते, बुधबार